Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

तुरुन्त छाड्नुहोस यी ९ आदत , जस्ले तपाईलाई उमेर नै नपुगी बुढो देखाउँछ

\"age\"काठमाडौं , २ साउन । उमेर ढल्कनु वा बृद हुन प्राकृतिक नियम हो । तर मानिसको चाहना सँधै जवान नै देखिने हुन्छ । आफ्नो युवा अवस्था सदैव कायम राख्ने प्राय सवै मानिसको चाहना हुने गर्दछ । तर यो कसरी संभव छ त ? यो मानिसका आनीबानीमा भर पर्छ । तर तपाईले दैनिक जिवनमा जे गर्नुभएको छ त्यसले तपाईलाई वास्तविक उमेर भन्दा बुढो बनाईरहेको वा देखाईरहेको छ । निम्न ९ गल्ती त्यागेर आफ्नो उमेरसँगै बाँच्ने प्रयास गर्नुहोस । १. धाराको तातो पानीः तातो वा न्यानो पानीमा चिसो पानीमा भन्दा बढी मात्रामा लिड हुन्छ । शरिरमा १५ प्रतिशत लिड वा अत्यधिक लिडको एक्सपोजरले स्मरण शक्ति हराउँछ । २. शक्तिबद्र्धक पेय पदार्थः शक्तिबद्र्धक पेय पदार्थ पिउँदा अन्य पेय पदार्थले भन्दा ८ गुणा बढी दाँतको इनामेल बिगारिदिन्छ । इनामेल मुनि हड्डी भन्दा बलियो डेन्टिन नाम गरेको पत्र हुन्छ । तपाईको दाँतको बनौट डेन्टिनले बनेको हुन्छ । तत्काल शक्ति दिने पेय पदार्थ पिउदा दाँत बिग्रेर जवानीमा नै बुढो देखिनुहुन्छ । दाँतले एकातिर सुन्दर देखाउँछ भने अर्का्तिर शरीरलाई आवश्यक कुरा चपाउन मद्धत गर्छ । दाँत बिग्रिएपछि चपाउन नमिल्ने हुनाले कतिपय खाना खान सकिदैन । जसले चाँडै बुढो बनाउन सघाउँछ । ३. निहुँरिएर टाइप गर्दाः तपाईंले ट्याब, कम्पयुटर, फोनमा केही सामाग्री लेख्दा तपाईको शिर अगाडि झुक्दा घाँटी र मांशपेशीमा अत्यधिक पीडा र चोट हुन्छ, यसले तपाईंलाई साबिकको उमेर भन्दा पनि बुढो देखाउँछ । ४. भाँडा चाट्नेः तपाईंले चाटेको डाडु पन्यु, गिलास कचौरामा रहेको खानेकुराले शरिरलाई थप ८० प्रतिशत क्यालोरी दिन्छ । दिनहुँ चाट्दा शरिरको कोषहरु बृद्धि हुन्छन् र उनीहरुको आफ्नै रसायन र हर्मन बनाउँछन् जसका कारण रक्त ननी साँघुरा हुन्छन् । बुढो बनाउन यसले सघाउँछ । ५. टुक्रा चिप्स खाने आदतः टुटेको चिप्सले झन्डै ७० प्रतिशत क्यालोरी प्रदान गर्छ । सानो र नियन्त्रण गर्न सक्ने क्यालोरी खान छोड्दा शरिर पातलो हुनुका साथै युवा अवस्थामा नै बुढो देखाउँछ । ६. बाँकी रहेको खाना सिद्धाउने प्रयासः हो प्राय मानिसले आवश्यकता भन्दा बढी पकाउने बानी हुन्छ । तर उनीहरुले थोरै खाना बाँकी रह्यो भने परिवारका सदस्यले कर गरेर भए पनि सकौ भन्ने सोच आउँछ । यसले तपाईको तौल अनावश्यक रुपमा बृद्धि गरी जवानीमै भुँडे बनाउछ । ७.घाँटीलाई बिर्सनेः प्राय युवतीहरुले अनुहार भरी मेक अप गर्छन् । तर त्यही अनुहार मुनीको घाँटीलाई बिर्सन्छन् । चम्किलो अनुहार र मेक अप नगरेको घाँटीका कारण उनीहरको शरिर एउटा र टाउको अर्को देखिन्छ । अर्थात् घाँटी बुढो र अनुहार युवा अवस्थाको जस्तो नदेखाउन सन्तुलित मेक अप गर्नुहोस् । ८. कपालमा ब्रसको प्रयोगः प्राय महिलाले नुहाउने वित्तिकै कपाल सुकाउन इलेक्ट्रिक ब्रस प्रयोग गर्छन् । चिसो वा नसुकेको कपालमा ब्रस लगादा कपाल टुत्रिने गर्छ । तसर्थ कपाललाई ब्रस गर्नुअघि राम्रोसँग गम्छा वा सुतीको कपडाले पुछ्नुहोस् । ९. अनुहार पखालिरहनुः प्रायले छाला चम्काउने नाउँमा बारम्बार अनुहार पखाल्छन जुन छालाको लागि हानिकार मानिन्छ । जतिखेर पनि अनुहार धुँदा छाला सुख्खा हुनुको साथै खर्सो र बुढो देखिन्छ । दिनमा एक पटक मात्र मुख धुनुहोस । बरु केही ब्युटि टिपको पालना गर्नुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending