Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

एमालेमा नयाँ द्वन्द : बहुमत नेता ओलीको राजिनामाको पक्षमा

\"oli\"काठमाडौं, ३० असार । सरकारलाई दिएको समर्थन प्रमुख साझेदार नेकपा माओवादी केन्द्रले फिर्ता लिइसकेपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविस्वासको प्रस्ताव फेस गर्ने भनेपछि उनको पार्टी नेकपा एमालेकै नेताहरु उनले राजिनामा गर्नुपर्ने पक्षमा उभिएका छन् । माओवादी केन्द्रसँग भएको भद्र सहमति र ९ नौं बुँदे सहमति पालना नगरेको भन्दै सरकारलाई गरेको समर्थन फिर्ता लिएपछि आक्रोशित ओलीले एमालेका आफु निकट नेताहरुसँग संसद विघटनको समेत राय लिएका ओलीले नेपाली कांग्रेसका सभापति तथा अर्का नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्न तयार भए एमालेको समर्थन रहने भन्दै प्रस्ताव गरिसकेका छन् । माओवादी केन्द्रसँग भएको भद्र सहमति पालना नगरेको र बाम गठबन्धनलाई जोगाउन भन्दा भत्काउन ओली तल्लिन रहेको भन्दै एमालेका उपाध्यक्ष वामदेव गौतमले यसअघि नै ओलीको आलोचना गरिसकेका छन् । अल्पमतमा परिसकेको र बहुमत पुग्ने सम्भावना पनि नभएको अवस्थामा सहज राजनीतिक निकासका लागी राजिनामा गर्न सुझाउनेमा उपाध्यक्ष वामदेव गौतम, पूर्व अध्यक्ष एवं वरिष्ठ नेताद्वाए माधव नेपाल र झलनाथ खनाल, उपमहासचिव घनश्याम भूषाल र योगेश भट्टराई लगायत छन् । औली पक्षकै नेताहरु समेत अनावश्यक द्वान्दमा जान नहुने भन्न थालेपछि स्थायी समितिमा ओली स्पष्ट अल्पमतमा परेका कारण उनले स्थायी समितिको बैठक समेत बोलाएका छैनन् । नैतिकताको राजनीति नगरे एमालेले भोली जनताकाबिच जान अप्ठ्यारो हुने बताउँदै ओलीमाथि एकपछि अर्का नेताहरुले दबाव दिन थालेपछि ओली अर्को समस्यामा फसेको एमाले स्रोत बताउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending