Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यस्तो छ माओवादी केन्द्रको संगठनात्मक कार्यविधि–पूर्ण पाठ पढ्नुहोस्

\"maoist_yakata\"काठमाडौं, २४ असार । नेकपा माओवादी केन्द्रको पोलिव्युरो बैठकले पुषको २३–२८ मा एकताको आठौं महाधिवेशन गर्ने निर्णय सहित महाधिवेशनका लागी १५ वटा अनुसुची सहितको एक संगठनात्मक कार्यविधि पारित गरेको छ । महाधिवेशन आयोजक समिति नै १५ सयको बनाएर आलोचित माओवादी केन्द्रले १० माओवादीबिच एकता पश्चात यस्तो कार्यविधि ल्याएको हो । माओवादी युवा नेता वर्षमान पुन अनन्तले प्रस्तुत गरेको कार्यविधिअनुसार केन्द्रिय समिति १९९, प्रदेश समिति ९९ र जिल्ला समिति ७५ सदस्यिय हुनेछन् भने सबै समितिहरुमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी जनजाति, दलित तथा अल्संख्यकको संख्या समेत प्रतिशतका आधारमा ठोस गरिएको छ । प्रत्येक कमिटिको सम्मेलनमा यसअघि जस्तो मनोनित प्रक्रिया नअपनाएर चुनावी प्रक्रियाअनुसार समितिहरु निर्बाचित गरिने विधि समेत छ । तर समितिहरु प्रत्यक्ष निर्बाचनको विधिबाट बन्ने भएपनि पदाधिकारी भने प्रत्यक्षी निर्बाचित हुनेछैनन् । उनीहरुको चय\"f1-1-750\" \"file-page2-3-750\" \"file-page3-1 \"file-page4-1-750\" \"file-page5-1-750\" \"file-page6-1-750\" \"file-page7-1-750\" \"file-page8-1-750\" \"file-page9-1-750\" \"file-page10-2-750\" \"file-page11-2-750\" \"file-page12-1-750\" \"file-page13-1-750\" \"file-page14-1-750\" \"file-page15-1-750\" \"file-page16-1-750\" \"file-page17-1-750\" \"file-page18-1-750\"न प्रक्रिया मा प्रतिनिधिहरुको अधिकार हुने छैन । निर्बाचित समितिमा हुने निर्बाचनले मात्रै पदाधिकारी निर्माण गर्ने अधिकार राख्दछ । माओवादी केन्द्रले प्रस्तावित गरेका संगठनात्मक कार्यविधि यस्तो छ –
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending