Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

श्रीमती साटफेर गरी रोमान्स गर्ने अनौठो मेला (फाेटोसहित)

\"a2_1467614686-750\" एजेन्सी, २१ असार । संसारमा अनौठा अनौठा मेलाहरु हुने गरेका छन् । जसमध्ये श्रीमति साटफेर गर्ने अनौठो चलन संसारमा चल्ने हुने गरेको समाचार एक भारतीय सञ्चार माध्यमले प्रकाशित गरेको छ । समाचारका अनुसार यूकेमा पर्ने एक देश वेल्समा यस्तो अचम्मको मेला हुने गरेको छ । समाचारका अनुसार एकदमै गोप्य स्थानमा आयोजित उक्त मेलामा करिव ७ सय जना सहभागी थिए । उक्त मेलामा सहभागी हुन केही गोप्य नियमहरु बनाइएका थिए । ती नियमहरु मध्ये एक थियो, सबै जना अर्धनग्न भएर आउनु पर्ने । सो नियमको पालना गर्दै सम्पूर्ण सहभागीहरु अन्डरवयर मात्र लगाएर आएका थिए । \"a3_1467614686-750\" तीन दिनसम्म चलेको उक्त मेलामा एकल व्यक्तिका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको थियो । त्यहाँ तीन दिनका लागि एक जोडीले १६ हजार रुपैयाँसम्म तिर्नु पर्ने व्यवस्था थियो । उक्त पार्टीको जम्मा जम्मी दुई वटा आकर्षण थियो । पहिलो विभिन्न परिकारका पेयपदार्थहरुको उपलब्धता, दोस्रो महत्वपूर्ण पक्ष भनेको श्रीमतिहरुको साटफेर । उक्त मेलामा विभिन्न किसिमका सुविधाहरु उपलब्ध थिए । मानिसहरुका लागि गाडी पार्किङ गर्ने स्थलदेखि रोमान्सका लागि गोप्य स्थानहरुको सुविधा गरिएको थियो । \"a7_1467614688-750\" सो मेलामा नुहाउने सुविधासम्पन्न स्थल, सेक्स पार्टीसहितको नाइट क्लव, एकै ठाउँ बसेर खान र गफ गर्न मिल्ने बैठक स्थलहरु उपलब्ध थिए । यसको अलावा गु्रप सेक्स पार्टीको समेत व्यवस्थापन गरिएको थियो । सबैभन्दा रोचक र सुन्दै अचम्म लाग्ने तथ्य के रहेको छ भने, उक्त मेलामा कोही कसैले जो कसैको श्रीमतिसँग सेक्स गर्न सक्छन् । त्यहाँ एउटा अर्को बाध्यकारी नियम के रहेको थियो भने, त्यहाँ कसैले पनि कुनै कुरा र काममा ‘नाई’ भन्न पाउँने छैन । \"a1_1467614686-750\" \"a8_1467614688-750\" \"a5_1467614687-750\" \"a6_1467614688-750\" \"a9_1467614689-750\" \"a4_1467614687-750\" \"a10_1467614694-750\"  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending