Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

सत्र जनाले पाए तन्नेरी सम्मान

काठमाडौं, १० असार। साहित्य क्षेत्रमा योगदान पु¥याउने विभिन्न स्रष्टालाई आज यहाँ सम्मान तथा पुरस्कृत गरिएको छ ।

‘तन्नेरी’ द्वैमासिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा पशुपक्षी विकासमन्त्री शान्ता मानवीले ‘आरपी तन्नेरी पुरस्कार–२०७२’ बाट डा घनश्याम न्यौपाने, ‘निर्मलादेवी गौतम तन्नेरी प्रतिभा पुरस्कार–२०७२’ बाट नरेश शाक्य र ‘पुष्कर गौतम तन्नेरी बालसाहित्य पुरस्कार–२०७२’ बाट ललिता जोशीलाई पुरस्कृत गरे ।

ती पुरस्कारको राशि क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार छ । यसैगरी ‘विशिष्ट तन्नेरी कृति सम्मान–२०७३’ प्रा राजेन्द्र सुवेदी, युवराज पाण्डे र अमर शाहलाई प्रदान गरिएको थियो ।

‘विशिष्ट तन्नेरी सम्मान–२०७१’ साहित्यतर्फ रोचक घिमिरे, प्रा डा विष्णुराज आत्रेय, मणिराज सिंह र उद्धव भट्टराई तथा प्रशासनतर्फ मोहनकृष्ण सापकोटा, राजेन्द्रप्रसाद नेपाल, चूडामणि शर्मा, गङ्गा तिमिल्सेना, रामप्रसाद धिताल, रामप्रसाद पोखरेल र कर्णबहादुर रानाभाटलाई प्रदान गरिएको थियो ।

सो अवसरमा मन्त्री मानवीले साहित्य नै समाज विकासको मापन भएको बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा डा जीवेन्द्रदेव गिरीले ‘तन्नेरी’ पत्रिकाले नेपाली साहित्यमा दिएको योगदान सराहनीय छ भने ।

कार्यक्रममा डा राजेन्द्र सुवेदीको ‘समकालीन नेपाली उपन्यास’, युवराज पाण्डेको ‘समयका चित्र’ कथासङ्ग्रह र अमर शाहको ‘यात्रा र घुम्ती’ कवितासङ्ग्रह लोकार्पण गरिएको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE