Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

एमालेले प्राधिकरणको नाममा कार्यकर्ता पोषण गर्यो : महत

[caption id=\"attachment_79946\" align=\"alignnone\" width=\"1024\"]\"????????????????????????????????????\" भक्तपुर, १० असार । नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतले वर्तमान कपी ओलीको सरकारले भुकम्प पिडितका नाममा राहत उपलब्ध गराउने भन्दा पनि कार्यकता पोषण गरेको आरोप लगाएका छन् ।[/caption] रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले प्राधिकरणले कुनै काम नगरेको र सरकारले आफ्ना कार्यकर्ता भरण पोषणमा लागेको आरोप लगाउँदै भुकम्प पिडितका सवालमा प्रधानमन्त्रीले जेष्ठसम्म छानो उपलब्ध गराउने भनाई उखान टुक्का र मनोरञ्जनमै सिमित बनेको बताए । उनले सरकारले भुकम्प पिडितका हकमा जति सक्दो छिटो बासको बन्दोबस्ती गर्ने प्रतिबद्धता संसदमा पेश गर्दैन तवसम्म नेपाली काँग्रेसले संसद अबरुद्ध गर्दै पिडितका पक्षमा उभिने बताए । महतले प्राधिकरणको बिधानमै अध्यक्ष प्रधानमन्त्री र उपाध्यक्षमा प्रमुख प्रतिपक्ष रहने भएता पनि हाल सम्म कुनै बैठकको आह्रवान नगरेको भन्दै काँग्रेसको बिरोध पश्चात पहिलो बैठकको आह्रवान गरेको बताए । प्रचन्डले नेपाली काँग्रेसलाई समर्थन गर्ने जनाएता पनि पछि आएर परिवर्तन भएकै कारण तत्काल सरकार परिवर्तन नभएको भन्दै हाल सम्म नेपाली काँग्रेसँग बहुमत नभएकै कारण वर्तमान सरकार टिकेको बताए । सरकार कुटनीतिक पक्षमा पूर्णरुपमा असफल रहेको वर्तमान सरकारको काम र ब्यवहार हेरे पुग्ने भन्दै उनले वर्र्तमान सरकारको नेतृत्वले काम भन्दा पनि नेपालीलाई मनोरञ्जन प्रदान गरेको आरोप लगाए । नेपाली काँग्रेसमा पछिल्लो समय गट उप गुटको राजनीति मौलाएको बिषय हल्ला मात्र भएको उनको भनाई रहेको छ । राजनीतिक पार्टीमा हुने छलफललाई जसरी सञ्चार माध्यमले सम्प्रेषण गरेका छन् त्यो भन्दा पनि पहिलो प्राथामिकता को बिषय पुर्ननिमाणको काम भएकाले काँग्रेस त्यस तर्फ केन्द्रित बनेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE