Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

नरेन्द्र मोदीको नारा बाबुरामले सिको गरेको खुलासा

काठमाडौं । दुई वर्ष अघि मात्र भारतमा आफ्नो चुनावी यात्रामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नारा थियो– ‘सबका साथ, सबका विकास’ । दुई वर्षपछि यो नारा नेपालमा भित्रिएको नयाँ शक्तिका नाममा र यसलाई आफ्नो भनी प्रचार गरे बाबुरामले । उनको नारा हो ‘अबको विकास, आर्थिक विकास ।’ फरक रह्यो भाषाको , त्यहाँ हिन्दी भाषामा यो नारा लाग्यो भने यहाँ नेपालीमा । आजको आर्थिक दैनिकमा खबर छ– विकासको कुरा जसले पनि गर्न हुन्छ । तर ठ्याक्कै अरु कसैले भनेको कुरा केवल भाषामा उल्था गरियो भने त्यसको स्रोत उल्लेख गर्नुपर्छ । यो चाँही भएन । मोदीले यो मेरो नारा हो किन चो¥यौं नभन्लान तर अरुलाई त कता कता किरिकिरी लाग्ने नै भयो त्यो पनि खुलारुपमै । लेखक अमरदीपलाई असह्य नै भएछ लेखिहाले । नयाँ शक्तिका प्रस्तावक बाबुराम आफ्नै विगतलाई कहिल्यै नहेर्ने मध्येमा पर्छन् । तर कुनै पनि मान्छेसँग उसको विगत झुण्डिएकै हुन्छ, उसको प्रत्यक्ष परिचय बनेर । त्यसकाराण त्यो व्यक्ति विगतको गुणदोषकै मूर्ति भने हुन्छ । उनले विगतमा जे गरे त्यो काम गलत थियो तर उनले त्यसलाई कहिल्यै गलत मानेनन् । माओवादी जनयुद्धकालमा १७ हजारको रगत बगाएर त्यसको जिम्मेवारी लिन्न भनी भाग्न मिल्छ ? टिप्पणीकारहरुले सँधै यो प्रश्न गरिरहेका छन् । तर, उत्तर चाहि पाएका छैनन् । अब यो प्रश्न उनीसँग मात्र सीमित रहेन । जस्तो सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद ठोकेका अपराधीलाई पक्राउ गर्न पाइँदैन भनी वक्तव्य निकाले, त्यो कुरा उनको मात्र नभएर यो पार्टी सदस्य हौं भन्ने सबै यसमा सहमत भएको मान्नुपर्छ र तिनले केही पहिले यसरी नै सार्वजनिक स्थलमा देशको प्रचलित कानुन मान्छु भनी खाएको सपथ केही दिनकै अन्तरमा उल्टाएको बुझ्नुपर्छ । त्यसो हो भने जेठ ३० मा रंगशालामा खाएको सपथको अर्थ के रह्यो ? \"fianl-add-modi-and-baburam\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending