Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

वैद्य माओवादीको राष्ट्रिय भेलामा राजनीतिक दलहरुलाई निषेध

\"cpnकाठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले अन्य राजनीतिक दलहरुलाई निषेध गर्ने भएको छ । असार ६ गतेदेखि राजधानीमा शुरु रहने राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा कुनै पनि राजनीतिक दलहरुलाई नबोलाउने निर्णय गरेको छ । पार्टीका नेता रामबहादुर थापा ‘बादल’सहितका बहुमत केन्द्रीय सदस्य माओवादी एकतामा गएपछि वैद्यले राष्ट्रिय भेला बोलाएका हुन् । राष्ट्रिय सभागृहमा उद्घाटन गरिने पार्टीको राष्ट्रिय भेलामा सञ्चार माध्यामहरुलाई मात्रै आमन्त्रण गरिने भएको छ । केन्द्रीय समितिको बैठक जारी राष्ट्रिय भेलाको एजेण्डाबारेमा क्रान्तिकारी माओवादी केन्द्रीय समिति बैठकमा शुक्रबारदेखि छलफल जारी रहेको छ । पार्टी सचिवालय वैठक सकिएपछि केन्द्रीय समिति बैठक बोलाइएको हो । केन्द्रीय समिति बैठकले भेलाका प्रतिनिधिहरुको बारेमा पनि टुंगो लगाएको छ । भेलामा राज्य समिति सदस्यको तहसम्म उपस्थित गराउने निर्णय केन्द्रीय समिति बैठकले गरेको सो पार्टीले जनाएको छ । भेलामा झण्डै ७ सय जना प्रतिनिधि उपस्थित हुने पार्टी प्रवक्ता सीपी गजुरेलले बताए । ओमसाई पार्टी प्यालेसमा बन्दसत्र वैद्य माओवादीले राष्ट्रिय सभागृहमा भेला उद्घाटन गरे पनि बन्दसत्र भने पुरानो बानेश्वरमा गर्ने भएको छ । यसअघि पार्टी विभाजनका बेला गरिएको पुरानो बानेश्वरको ओमसाई पार्टी प्यालेसमा नै बन्दसत्र गरिने भएको क्रान्तिकारी माओवादीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: