Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

एकै दिनमा सुन्दर देखिन अपनाउनुहोस यस्ता घरेलु उपाय

\"beautifulसुन्दर र गोरो छाला बनाउन कसलाई मन हुँदैन र ? सुुन्दर बन्ने चाहना सबैमा हुने गर्दछ । प्रकृतिले नै सुन्दर शरिर उपलव्ध गराएका महिलाहरु सुन्दर शरिरको साथमा सुन्दर चेहरा बनाउने विषयमा सोचमग्न हुने गर्दछन् । सुन्दर बन्ने चाहनामा धेरै युवतीहरु व्युटी पार्लर धाउने गर्दछन् । यसले पैसा मात्र नभएर समयको पनि बर्वाद हुने गर्दछ । तसर्थ घरमै बसेर यस्ता उपायहरु अपनाउनुहोस । जसले तपाईको सुन्दरतामा छिट्टै परिवर्तन ल्याउने गर्दछ । एकै दिनमा सुन्दर देखिने उपायहरु जान्नका लागि अपनाउनुहोस यस्ता घरेलु उपायहरु १. चाउरीपन हटाउन के गर्ने एक चम्चा महमा कागतीको केही थोपा रस मिसाएर लगाउने गर्नाले चाउरीपनको समस्या तुरुन्त हटेर जान्छ । २. अनुहार चम्किलो कसरी बनाउने ? एक चम्चा गुलाब जल र दुधको मिश्रणमा दुुई थोपा कागतीको रस मिसाएर लागाउने गर्नाले छाला कोमल तथा चम्किलो देखिने गर्दछ । ३. मृत छाला हटाउने सजिलो तरिका केही टमाटरका टुक्राहरु काटेर अनुहारमा लगाई हल्का मालिस गर्नाले अनुहारमा भएका फोहर तथा काला निला दागहरु हटाउने गर्दंछ । यसबाट छालामा रहेका मृतकोषिका हरुमा ताजा पन देखिन थाल्दछ । ४ तलैया छलाबाट कसरी छुटकारा पाउने ? एक चम्चा कागतीको रस लिएर त्यसमा एक चम्चा गुलाव जल र अलिकति पिँधेको पुदिना मिसावट गरेर एक घण्टा त्यसै छोडिदिनुहोस । एक घण्टा पछि उत्त मिसावटलाई अनुहारमा लगाएर २० मिनेट जति सुख्खा हुन छोडिदिनुहोस । २० मिनेट पछि मनतातो पानीले अनुहार पखाल्नुहोस । यसबाट अनुहारमा आउने चिपचिप हट्नुका साथै चम्किलो अनुहार प्राप्त गर्न सकिन्छ । ५. छालामा कसरी निखारपना ल्याउने छालामा निखारपना ल्याउनका लागि अलिकती चोकरमा एक चम्चा जति पाकेको सुन्तलाको रस, एक चम्चा मह वा गुलावजल मिसाएर मजाले घोलेर पेष्ट बनाउनुहोस । त्यस्तो प्रकारको पेष्ट अनुहार वा गर्दनमा लगाउनुहोस र सुकेपछि मनतातो पानीले धुनुहोस जसले अनुहार तथा छलामा निखारपना आउँदछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending