Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

साँझमा यी काम भुलेर पनि नगर्नुहोस , यदि गर्नुभयो भने स्वास्थ्य र धन दुवै नाश हुन्छ

एजेन्सी ।  शास्त्रमा सुखी र खुशी जीवनका लागी कैयौँ राम्रा र सरल उपायहरु बताइएको छ । जसमा खान पान, रहनसहन, आचार व्यवहार देखि लिएर स्त्री र पुरुष बिचको सम्बन्ध सम्म उल्लेख छ । शास्त्र भन्छ हरेक मानिसले गर्ने उसको कामले नै जिवन सुखी हुने वा दुखी भन्ने कुरा निर्धारण गर्छ ।हरेक मानिस आफ्नो कर्मको प्रभावबाट व्यक्तिध स्वस्य्न र बीमारी हुने हुन् । मनुसंहिसतामा यौन सम्बन्ध, निरद्रां , धनको लेनदेन, र शास्त्रको अध्ययन साँझको समयमा गर्न नहुने कुरा उल्लेख छ । जसमध्ये अझ साँझको समयमा भोजन गर्नुपनि हानिकारक मानिन्छ । अर्थात सूर्यास्तको समयमा भोजन गर्नुहुँदैन । यदि त्यसो गरेमा अर्को जन्ममा मानिस बाहेक अन्य जनावरको रुपमा जन्म हुन पुग्छ । \"sunset_1459592187\" साँझको समयमा बच्चा,बुढाबुढी बाहेक अन्य सध्ये मानिस सुत्नु हानिकारक हुन्छ । साँझको समयमा व्यक्ति सुतेको खण्डमा भगवान देवी लक्ष्मी रिसाएर मानिस बिरामी हुन पुग्छन् । \"sleep_1457165016\" सूर्यास्त दिएन र रातको मध्य भएकाले यो समय ध्यान र साधनाको हो । यस समयमा मनोरन्जन आराम र यौन कार्य गर्नुबाट बच्नु जरुरी हुन्छ । यो समयमा गर्भधारण भएको सन्तान संस्कार विहिन हुन पुग्छ । \"love_1459594348\" यो समयमा शास्त्र र धर्म संस्कृतिका पुस्तकहरु पढेर ज्ञान आर्जन गर्नु उपयुक्त हुन्छ । यो समयमा पैसाको पनि लेनदेन गर्नुहुँदैन । गरेमा लक्ष्मी घरबाट बाहिरिन्छिन् । \"Money1\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending