Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

‘कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ’ – उपराष्ट्रपति

\"nandaकाठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले देशको अर्थतन्त्र मजबुत बनाउन कृषि तथा पशुपक्षी विकासका क्षेत्रमा बजेट बढाउनुपर्ने बताएका छन् । नेपाल भेटेनरी एसोसिएसनको बुधबार उद्घाटन गर्दै उनले भने, “यदी राज्यले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्ने हो भने विदेशीएका युवाले यही आफ्नो भविष्य देख्नेछन् र यो पेसामा आवद्ध हुनेछन् ।” उपराष्ट्रपति पुनले सरकारले तयार पारेको २० वर्षे कृषि विकास रणनीति प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा कृषि विकासमन्त्री हरिवोल गजुरेलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा किसान सुरक्षा कोष, निवृत्तिभरणलगायत उत्साहित योजना भए पनि बजेटमा खाली ‘सम्भ्यावता अध्ययन गरिने छ’ मात्र भनिएकाले यो सच्याउनुपर्ने बताए । पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले कृषि क्षेत्रको वस्तु आयातका लागि वार्षिक रु १८ अर्ब भन्दा बढी रकम विदेशिने गरेको बताउँदै अबको दुई÷तीन वर्षभित्र अयात विस्थापन गर्ने लक्ष्य मन्त्रालयको रहेको बताइन । मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले मन्त्रालयले पशुपक्षीको विकासका लागि नश्ल सुधार, आहार, स्वास्थ्य र पशुजन्य पदार्थको सुधारका योजनालाई अघि बढाइएको जानकारी दिए । एसोसिएसनका अध्यक्ष डा रामकृष्ण खतिवडाले भेटेनरी सेवालाई अत्यावश्यक सेवाको रुपमा विकास गर्न आफूहरु लागिपरेको बताए । तीन दिने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: