Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

को–को गए बादलसँग ? को–को बाँकी छन् बैद्यसँग ? (नामावलीसहित)

\"rambahadur काठमाडौं । क्रान्तिकारी माओवादी अन्ततः फेरि फुटेको छ । एमाओवादीसँग एकता गर्ने पक्षमा बादल लगायतका नेताहरुबीच कुरा नमिलेपछि क्रान्तिकारी माओवादी तेस्रो पटकपनि फुटेको हो । आजको नयाँ पत्रिका दैनिकमा रामकृष्ण अधिकारीले दुई फ्याक भएको क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्यहरुको नामावली प्रकाशित गरेका छन् । बादल समूहमा निम्नानुसारका नेताहरु रहेका छन् : देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, नारायण शर्मा पौडेल, कुलप्रसाद केसी, श्रीराम ढकाल, मायाप्रसाद शर्मा, यशोधा सुवेदी, अमृता थापामगर, पूर्ण घर्ती, सूर्यप्रकाश सुवेदी, सावित्रीकुमार काफ्ले, महेश्वर दाहाल, दिलीप प्रजापति, इन्द्र आङवो, लक्ष्मण पन्त, लक्ष्मणदत्त जोशी, कर्णजित बुढा, मंगल शाही, नरेश भण्डारी, हेमराज शर्मा, दामा शर्मा, इन्द्रजित थारू, देवीलाल चौधरी, रूपा चौधरी, नारायण अधिकारी, पर्शुराम रम्तेल, देवेन्द्र श्रेष्ठ, तारा घर्ती, राजकाजी महर्जन, कुमारी मोक्तान, दावा तामाङ, शिव श्रेष्ठ, निरु दर्लामी, युवराज भट्टराई, देवेन्द्र पराजुली, सोनालाल साह, महादेव यादव, रुद्र ढाडामगर, सुनिता यादव, सरस्वती पोखरेल, लालबहादुर सुस्लिङमगर, कुशल लिम्बू, हेम कार्की, धु्रव बुढाथोकी, मीनकुमार राउत, नरबहादुर दुलाल, सुशीला कन्दङ्वा, हर्क नेम्वाङ, मनोज थापा, नेपबहादुर कुँवर मगर, लेखनाथ न्यौपाने, सुरेश आलेमगर, रामदीप आचार्य, होमकुमारी खापुङ, ज्ञानु बस्नेत, नन्द सार्की, खेम बम, मनलाल खत्री, देवकी मल्ल, नवराज न्यौपाने, ढकवीर राना, नेपबहादुर थारू, सुवास पुन, रक्तिम, विरबल, चाहाल, सागर, भानु श्रेष्ठ, लोकबहादुर थापा, पार्वती थापा, प्रतिभा श्रेष्ठ, सीता आचार्य, पूर्ण खड्का, रेणुका चौलागाईं, रुकु चौलागाईं, श्याम यादव, रामनारायण सिंह, विश्वजित, विजय साङपाङ राई, हिमशिखर, देवान राई, अमरसिंह थापा, युवराज आचार्य, कर्ण शाही, जेबी रसाइली, शान्तिमान कार्की, युवराज थापा, ईश्वर यादव, विशाल, सुरेन्द्र महतो, रोशन कान्दङवा, देवनाथ यादव, महेश यादव, राजन पौडेल, पिएल श्रेष्ठ, दीपक देवकोटा, सुरज राई, मञ्जली शाक्य, सत्यनारायण, छन्त्याल, पारस शर्मा, शिखर, नवीन, विजय भण्डारी, किरण, आदित्य, पाताल, नवीन, दिपेन्द्र श्रेष्ठ, किरण शाही, दुर्गा राई, राजेन्द्र किराती, रत्न ढकाल, सालिक काफ्ले, अनुप, दीपक मैनाली, ऋषिराम पुन, आइपी खरेल रहेका छन् । बैद्य समूहमा निम्नानुसारका नेताहरु रहेका छन् : चन्द्रप्रसाद गजुरेल, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, परि थापा, रामसिंह श्रीष, सीताराम तामाङ, केबी गुरुङ, प्रेमनाथ सुवेदी, हर्कबहादुर शाही, दिनेश शर्मा, चन्द्रहरि सुवेदी, श्रीनाथ अधिकारी, कृष्णदेवसिंह दनुवार, पवनमान श्रेष्ठ, राम आचार्य, कमल चौधरी, डाचाराज वाग्ले, केशबहादुर परियार, नगेन्द्र राई, धनजित शाही, धनेश्वर पोखरेल, हरिबहादुर चुमाल, मोहनहरि पौडेल, बुद्धिराम गुरुङ, अशोक लम्साल, सुरेश श्रेष्ठ, लक्ष्मी मुडभरी, शोभा कट्टेल, मदन तामाङ, रोशन जनकपुरी, रसिद अन्सारी, शिवराम यादव, ईश्वरचन्द्र ज्ञवाली, कुमार साह, जगदीशचन्द्र भण्डारी, हीरामणि दुस्खी, बद्री बजगार्इं, चक्रपाणि शर्मा, हस्तबहादुर केसी, पीताम्बर शर्मा, अम्बिका भुडभरी, रत्न गुरागार्इं, जयन्ती लुइँटेल, हुकुमबहादुर सिंह, मोहन, मनोज श्रेष्ठ, सुरेश गौतम, निश्चल अधिकारी, अतिन्द्रकेशरी न्यौपाने, विदुर खरेल, कृष्ण गुरुङ, कृष्णभक्त महर्जन, ईश्वर तिमिल्सिना, शिव कट्टेल, अमर परियार, अम्बिका रेग्मी, आनन्दबहादुर थापा, ईश्वरराज ढुंगेल, कारीप्रसाद यादव, कान्छाराम तामाङ रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending