Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

महिला पुलिसको टपलेस सेल्फीले मच्चायो यस्तो हंगामा

\"topless-selfi-750\" सेल्फी खिच्ने मानिसको अजिवको चाहाना आजभोली फेसन भएको छ । त्यही फेसनले कतिको जिन्दगी विग्रिएको छ भने कतिको जागिर नै गुगमो छ । यस्तै एउटा घटना भएको छ मेस्सिकोमा । मेक्सिको सिटीमा एक महिला पुलिसले प्रहरी पोशाकमै टपलेस सेल्फी खिचेकी छिन् । पुलिसको गाडिभित्रै बसेर उनले आफ्नो टपलेस सेल्फी खिचेकी रहेछिन् । उक्त सेल्फी केही समयपछि सार्वजनिक भएसँगै त्यसले त्यहाँ हंगामा नै मच्चाएको छ । दुइ सन्तानकी आमा समेत रहेकी निदिया गार्सियाले टपलेस सेल्फीकै कारण आफ्नो जागिर गुमाउनु परेको छ । पुलिस प्रशासनले उनलाई जागिरबाट निकालेपछि उनले स्थानीय नग्न नाच देखाउने क्लबहरुमा जागिर सुरु गरेकी छिन् । टपलेस सेल्फीले उनको व्यवसायिक जिवन मात्र होइन पारिवारिक जिवन पनि भताभुंग बन्दैछ । उनका पतिले उनीसँग सम्बन्ध विच्छेद गर्ने तयारी गरिरहेका छन् । पुलिस सेवामा काम गर्ने उनका पतिसँग उनको बोलचाल बन्द भैसकेको छ । वास्तवमा आफ्नो ड्युटीकै दौरान उनले एक वर्ष पहिले पुलिस कारभित्रै उक्त टपलेस सेल्फी खिचेकी हुन् । वास्तवमा त्यो एक फन्नी खेलको भाग थियो जो उनले गस्तीमा रहेको आफ्नो साथीसँग खेलिरहेकी थिइन् ऊबेला । त्यसबेला सँगै गस्तीमा रहेको उनको सहपाठी आफ्नो भाइजस्तै रहेको र आफ्नो कोहीसँग अफेयर नरहेको उनको दाबी छ । केवल हँसिमजाकका लागि खिचिएको उनको त्यो तस्वीर एकाएक सार्वजनिक भयो । उनको त्यो फोटो खिच्ने सहपाठीको मोबाइल जसमा त्यो टपलेस फोटो पनि थियो, अघिल्लो महिना हरायो । त्यो मोबाइल कसैले भेटाएछ । मोबाइल भेटाउने वालाले त्यो टपलेस फोटोपनि देखेपछि ती महिला प्रहरीसँग फोन गरेर ब्लाकमेलिंग गर्न थाल्यो । यदि आफुसँग एक रात नबिताएमा आफुले टपलेस फोटो सोसल मिडियामा सार्वजनिक गरिदिने धम्की उसले दिन थाल्यो । त्यसरी ब्लाकमेल गर्ने मानिस पुलिस फोर्सकै सदस्य रहेको उनको दाबी छ । उसले भने अनुसार उनी एक रात बिताउन राजी भइनन् । अन्ततः अप्रिल १५ मा उनको त्यो टपलेस फोटो फेसबुकमा सार्वजनिक भयो । उक्त फोटो निकै भाइरल बन्यो । पुलिसकर्मीको त्यो टपलेस फोटो हजारौँले शेयर गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending