Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

फेरि आयो भुकम्प, चार जना घाइते

\"earthquake\"गोरखा । गोरखा केन्द्र बनाएर बुधबार दिउँसो गएको परकम्पमा परी चारजना घाइते भएका छन् ।

ताप्ले गाविसलाई केन्द्रबिन्दू बनाएर दिउसो २ः३७ बजे गएको ४ दशमलव ५ रेक्टरको परकम्पमा परी सदरमुकामको शक्ति उमाबिमा कक्षा १० मा पढिरहेका खरिबोट गाबिस निबासी गणेश गुरुङ्गको देव्रे खुट्टा भाँचिएको छ ।

पराकम्प सहसुस भएपछि माथिल्लो तलाबाट भुइँमा हामफाल्दा खुट्टा भाँचिएको शिक्षक दुर्गाभक्त घिमिरेले बताए।

यस्तै बझाङ जिल्ला घर भइ हाल वर्ल्डभिजन नामक संस्थामा कार्यरत अमित भण्डारी पनि घाइते छन् । उनी पनि भाग्ने क्रममा लडेर घाइते भएको प्रहरील जनाएको छ ।

यस्तै झ्यालको सीसा झरेर शक्तिचोकमा रहेको एभरेष्ट बैंकमा कार्यरत खोप्लाङ्ग गाबिस निबासी अशोक पोखरेल घाइते भएका छन् । उनको देब्रे गोडामा चोट लागेको छ । त्यस्तै सेन्टमेरिज स्कूलमा पढ्ने क्रेसिना थापा पनि भुकम्पपछिको भागदौडमा परी घाइते भएकी छन् । भाग्नेहरुले चेपेर उनको खुट्टामा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । भूकम्पले हल्लाएपछि तीन बजेपछि सदरमुकामका सबै विद्यालय बन्द भएका थिए । परकम्पले गाउँ–गाउँका धराप घरहरुमा पनि क्षति पुगेको छ । गत बैशाख १२ गते गएको भू–कम्पको पराकम्प जाने क्रम अझै रोकिएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: