Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

तिब्बतमा मानिस मरेपछि टुक्रा टुक्रा पारी यसरी खुवाइन्छ गिद्धलाई (फोटोसहित)

\"Tibbati संस्कार संस्कृति मानव सभ्यताले विकास गरेको दोस्रो प्रकृति हो । संस्कार मानिसले आफ्नो आफ्नो भौगोलिक विविधता अनुसार विकास गरेका छन् । संसारका विभिन्न देशहरुमा विभिन्न थरीका संसारहरु विद्यमान छन् । कतिपय संस्कार संस्कृतिहरु मिल्दा जुल्दा हुन्छन् । तर मृत्युपछि गरिने संस्कार भने प्रायः फरक पाइन्छ । त्यस्तै छिमेकी देश चीनको तिब्बतमा अन्त्यष्टि सम्बन्धि अनौठो प्रचलन प्रचलित रहेको पाइन्छ । बौद्ध धर्मावलम्बी तिब्बतिहरुले मृत्युपछि मानिसको आत्मा उसको शरिरबाट उडेर जाने कुरामा विस्वास गर्छन् । मानिसको शरिर सुक्ष्म तत्वहरुले बनेको कुरामा विश्वास गर्छन् । जल, थल, वायु, अग्नी लगायतका तत्वले मानिसको शरिर बन्छ भन्ने कुरामा तिब्बतिहरु विश्वास गर्छन् । \"Tibbati उनीहरुका अनुसार यी चार तत्वको मृत्यु भएपछि मानिसबाट उनको आत्मा छुट्टिएर जान्छ । मानिसबाट उसको आत्मा छुट्टिएर गएपछि उनको मृत्यु भएको मानिन्छ । उनीहरु मृत्युलाई कुनै परिवर्तन भएको मान्दैनन्, मृत्युलाई अन्त्यको अवधारणा अनुसार हेर्छन् । त्यसपछि उक्त अन्त्य भएको निर्जिव शरिरलाई भोका गिद्धहरुलाई काटेर दान दिन्छन् । दान दिनु भन्दा अगाडि लामाहरुबाट मत्रोउच्चारण गरि पुजापाठ गरिन्छ र मृत्युको तिन दिनपछि मृतआत्माको चिर शान्तिको कामना गर्दै अन्य अन्तेष्टि कर्म गरिन्छ । तिब्बतिहरु मृत्युभएको ४९ दिनसम्म मृत मानिसको आत्मा वरिपरि घुमिरहन्छ भन्ने विश्वास गर्छन् । \"Tibbati \"Tibbati \"Tibbati \"Tibbati \"Tibbati
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending