Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

आशा, उत्साह र महत्वकांक्षा जगाउने सरकारका रोचक नीति कार्यक्रम यस्ता छन्

\"Bidhyaकाठमाडौं । १० वर्षमा १० हजार मेगावाट बिजुली  राष्ट्रिय  ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना–२०७२ कार्यान्वयन गर्दै  २०८२ भित्र १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने कार्यक्रमलाई अघि बढाइनेछ । एक घर एक रोजगारी सरकारले भूकम्प प्रभावित क्षेत्रमा ‘एक घर एक रोजगारी’ कार्यक्रम अघि सारेको छ । यसलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना सरकारको छ । रोजगारीलाई सामाजिक सुरक्षाको महत्त्वपूर्ण कडीका रूपमा स्थापित गर्न यस्तो कार्यक्रम अगाडि सारिएको हो । दश युवा एक युवा उद्यम कार्यक्रम स् युवा स्वरोजगार कार्यक्रम, कृषिको पकेट क्षेत्र विकास कार्यक्रम र लघु तथा घरेलु उद्योग कार्यक्रमबीच समन्वय गर्न सरकारले यस्तो कार्यक्रम अगाडि बढाउने भएको छ । जनताको लगानीमा जलविद्युत् वैदेशिक रोजगारीमा रहेका श्रमिकको विप्रेषणको समेत प्रयोग हुनेगरी तोकिएका आयोजनालाई कार्यान्वयनमा लैजान सरकारले यस्तो योजना ल्याएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम लैंगिक हिंसा, चेलीबेटी बेचबिखन र सामाजिक प्रताडनाको अन्त्य गर्दै महिलाहरूको आत्मसम्मान र आर्थिक–सामाजिक रूपान्तरणमा योगदान बढाउन सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम ल्याएको छ । मै बनाउँछु मेरो धरहरा सरकार र जनताको सहभागितामा तीन वर्षभित्र धरहरा बनाइसक्ने नीति तथा कार्यक्रममा उल्लेख छ । २०१८ नेपाल भ्रमण वर्ष : सरकारले सन् २०१८ लाई नेपाल भ्रमण वर्ष मनाउने भएको छ । भ्रमण वर्षमा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । ०७३ लाई भने आन्तरिक भ्रमण वर्षका रूपमा मनाइने भएको छ । शैक्षिक प्रमणपत्रका आधारमा निब्र्याजी ऋण सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा निब्र्याजी शैक्षिक ऋण उपलब्ध गराउने भएको छ । वैज्ञानिक, प्राविधिक तथा रोजगारीउन्मुख व्यावसायिक क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न त्यस्तो ऋण दिने सरकारी कार्यक्रममा छ ।  त्यस्तै, शिक्षण सिकाइ प्रक्रियालाई सूचना तथा सञ्चार प्रविधिको उपयोगमा लैजान नेपाल टेलिभिजनसँगको समन्वयमा छुट्टै शैक्षिक च्यानल सञ्चालन गर्ने योजना पनि सरकारले अगाडि सारेको छ । नयाँ पत्रिका दैनिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending