Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

नयाँ श्रम ऐन विरुद्ध विप्लव माओवादीले संघर्ष गर्ने

\"biplab-चितवन । विप्लव नेतृत्वको नेकपा ९माओवादी० सम्बद्ध मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले श्रम ऐन, २०४८ लाई विस्थापित गर्नेगरी आउन लागेको नयाँ श्रम ऐनको व्यवस्थाविरुद्ध सङ्घर्ष गर्ने भएको छ । दुई दिनसम्म चितवनमा चलेको सङ्गठनको केन्द्रीय समितिको बैठकले नयाँ श्रम ऐनमा व्यवस्था गरिएको मजदुरको ६ महिना परीक्षण कार्यअवधि, रोजगारदाताको इच्छामा मात्र मजदुरको रोजगारीको सुनिश्चितता तथा ज्यालादारी एवम् ठेकेदारी प्रथाको वैधानिकीकरण विरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको हो । बैठकको निर्णय सुनाउन आइतबार आयोजित पत्रकारसम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष योगेन्द्र कुमालले काम गरेको २४० दिन स्वतः स्थायी हुन पाउने श्रम ऐनको विरुद्ध ६ महिनासम्म मात्रै परीक्षणकाल राख्नु मजदुरलाई दबाउन खोज्ने नियत भएको बताए । उनले यस ऐनविरुद्ध कडा सङ्घर्षमा उत्रने चेतावनीसमेत दिए । यस्तै सङ्गठनले राजनीतिक आस्थाका आधारमा होटेल एभरेस्ट, केएफसी पिज्जाहर्ट, कोहिनुर हिल नवलपरासी, सिजी, टेलिकम, आँगन रेस्टुराँलगायतका विभिन्न प्रतिष्ठानबाट अनेक बहानामा प्रतिष्ठान बन्द गर्ने र मजदुर निष्कासन गर्ने कदम विरुद्ध सङ्घर्ष गर्ने जनाएको छ । यसैगरी, बैठकले चितवन मेडिकल कलेजको व्यवस्थापनले गरेको मजदुर विरोधी कार्य, प्रस्तावित ‘श्रम ऐन २०७१’ खारेज गरी श्रमजीवी मैत्री ऐनको निर्माण र चिया बगान ५० वर्षका लागि साङ्घाई समूहलाई ठेक्कामा दिने निर्णयको विरुद्ध आन्दोलन गर्ने निर्णयसमेत गरेको पत्रकारसम्मेलनमा जानकारी दिइएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending