Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सरकारको नयाँ कार्यक्रम: अब सर्टिफिकेट धितो राखेर ऋण पाईने

\"budget\"काठमाडौं । देशमा बेरोजगारी समस्या र युवा बिदेश पलायनको समस्यालाई हल गर्ने उदेश्यले सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ मा शैक्षिक योग्यताको प्रमाणपत्र (सर्टिफिकेट) धितो राखेर सहुलियत दरमा ऋण उपलव्ध गराउने गरि नीति तय गर्न लागेको छ ।आज प्रस्तुत गरिने सरकारको नीति तथा कार्यक्रममा उत्त कार्यक्रम पनि समेटिएको जनाईएको छ । आफ्नो सरकारको पालामा केही न कही नयाँ कार्यक्रम दिएर पछि सम्म छाप छोड्ने उदेश्य सहित लोकप्रिय कार्यक्रम ल्याउने तयारी गरेको ओली सरकारले शैक्षिक योग्यताको प्रमाणपत्र (सर्टिफिकेट) धितो राखेर ऋण पाउने ब्यावथा गर्न लागेको हो । देशमा ब्याप्त बेरोजगारी समस्याको अन्त्य गर्ने र युवाहरुलाई उद्यमशिल बनाई राष्ट्रिय उत्पादनमा बृद्धि गर्ने साथै शिक्षित युवा विदेश पलायनको समस्या हल गरि युवाहरुलाई स्वरोजगार बनाउनका लागि उत्त कार्यक्रम ल्याउने तयारी गरिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा अहिलेका युवाहरुको जल्दो बल्दो माग सर्टिफिकेट धितो राखेर ऋण दिने कार्यक्रम ल्याउन निकै उत्साहित देखिएका छन् । एमाओवादीले समर्थन फिता लिए सँगै ढल्न ठिक्क परेको ओली सरकार आगामी वर्षको बजेट ल्याउन दिने गरि तत्काल समर्थन फिर्ता नलिने भएपछि ढल्नबाट जोगिएको ओली सरकारले सरकारको नीति तथा कार्यक्रमबाट केही लोकप्रियता कमाउने उदेश्य सहित यस्तो कार्यक्रम ल्याउन लागेको देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: