Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

अग्नी पीडितका लागि लायन्सद्वारा जस्तापाता वितरण

\"lionsवैशाख । अग्नी पीडितका लागि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ नेपालले जस्तापाता वितरण गरेको छ । मनकामना–७ लामडाँडा, स्याङ्जाका २० घर अग्नी पीडितलाई शनिबार एक कार्यक्रमका बीच जस्ता पाता वितरण गरिएको हो । १ लाख ५० हजार रुपैयाँ बराबरको २० बण्डल जस्ता पाता वितरण गरिएको कार्यक्रम संयोजक तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ नेपालका पि.आर.ओ. मोहनबावु खड्काले जानकारी दिए । डिष्ट्रिक ३२५ बि १, नेपालका लायन्स क्लबहरु, पोखरा उद्योग वाणिज्य संघ र रत्न इम्पोरियमले राहत वितरणका लागि सहयोग गरेको संयोजक खड्काले जानकारी दिए । ‘सबैको साथ र सहयोगबाट राहत वितरण कार्यक्रम सफल भएको छ,’ उनले भने, ‘पीडितहरुकै घरमा पुगेर राहत वितरण गर्न पाउँदा हामी निकै हर्षित छौं ।’ उक्त अवसरमा बोल्दै प्रमुख अतिथि लायन्सका पूर्व मल्टिपल काउन्सिल चेयर पर्सन प्रेमबहादुर श्रेष्ठले बिपदको समयमा नेपालका लायन्स क्लबहरुले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । ‘अग्नी पीडितहरुका लागि तत्काल राहत प्रदान गरेर डिष्ट्रिक ३२५ बि १ ले प्रशंसनीय काम गरेको छ,’ श्रेष्ठले भने । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि डिष्ट्रिक ३२५ बि १ का इलेक्टेड प्रथम गभर्नर धनराज आचार्यले बिपदमा परेकाहरुलाई राहत वितरण गर्न आफूहरु सधैं सक्रिय हुने बताए । कार्यक्रम संयोजक मोहन बाबु खड्काको सभापतित्वम आयोजित कार्यक्रममा चण्डि अर्याल, अमृत कुमार श्रेष्ठ, डिल्लीराम चापागाईं, कविता गैरे, तीर्थलाल श्रेष्ठ लगायतले बोलेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies