Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

ताजमहल सम्बन्धि ७ रहस्यमय तथ्य

\"Taj-Mahal-1-750-750\" दुनियाँका मानव निर्मित आश्चर्य मध्ये एक हो ताजमहल । जसलाई प्रेमको प्रतिकका रुपमा लिइन्छ । मुगल सम्राटले आफ्नो रानीको नाममा बनाउन लगाएको भनिए केही भारतीय इतिहासकारहरुले भने ताजमहललाई मुगल सम्राटले बनाएको नभई उनी भन्दा अघि नै ताजमहल भएको र उनले पुर्ननिमार्ण गरेर इस्लामिक भंगीमा उतारेको मात्र बताउने गरेका छन् । आज तिनै ताजमहलमा प्रत्येक वर्ष करिव एक करोड पर्यटकहरु घुम्न जान्छन् । ताजमहलको इतिहासका बारेमा धेरैलाई सत्यकुरा थाहा नहुन सक्छ । यी हुन् ताजमहलको ७ रहस्यहरुः १. ताज महल बनाउन २० हजार मजदुरलाई २० वर्ष लागेको थियो । २. भारतमा व्रिटिसले शासन गर्ने बेला मुख्य स्मारकको गेस्ट रुम भाडामा दिइएको थियो त्यहाँ नवविवाहित जोडिले सुहागरात मनाउने गरेका थिए । ३. ताजमहलभित्र एउटा रोयल गेट छ, जहाँबाट अगाडि बढेर हेर्दा ताजमहल ठूलो हुँदै जान्छ र पाइला पछाडि सार्दा ताजमहल क्रमशः सानो हुँदै जान्छ । ४. मुगल संम्राट र उनकी महारानी मुमताजले खाना खानुभन्दा अगाडि जाँच गर्ने एउटा साम्रगी थियो । जहाँ खाना राखेर परिक्षण गरेपछि मात्र उनीहरुले खान्थे । उक्त भाँडा आजपनि संग्राहलयमा राखिएको छ । ५. ताजमहल पुरै सिंहमरमरले बनेको छ र यसमा ठडिएका धरहराहरु थोरै झुकेका छन् । ६. ताजमहल परिसरमा ६ वटा चिहान राखिएको छ । ति चिहानहरु सम्राट र मुमताजसँगै उनका ४ नोकर र नोकर्नीहरुका समेत हुन् । ७. ताजमहलमा पर्यटकहरु घुम्न जाँदा एउटा कफिन देखाइन्छ । जुन नक्कली हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending