Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

चिहानबाट मृत छोराको ‘म जिउँदै छु मलाई बचाउँ ’ भन्ने आवाज सुनेपछि ......

\"chian\"एजेन्सी । चिहानमा गाडिसकेको शव गुन्गुनाएको, कसैलाई बोलाएको कुरा के तपाई पत्याउनु हुन्छ ? तपाईलाई यसमा विश्वास नलाग्न सक्छ , तर यस्तै एउटाघटना भएको छ भारतको उत्तर प्रदेश राज्यको मेरठस्थित जलालपुर गाउँमा । यस्तो अचम्मको एउटा घटना भएपछि गाउँले आश्चर्यचकित भएका छन् । दुई महिनाअघि मृत्यु भएर चिहानमा गाडिसकेका एक युवकले आफू जिउँदै भएकोले बाहिर निकाल्न गुहार लगाएपछि गाउँले आश्च र्यसँगै त्रसित भएका हुन् । मृत्यु भएर चिहानमा गाडेको दुई महिनापछि छोराले आफूलाई निकाल्न गुहार लगाएको भन्दै एक दम्पती प्रहरीसम्म नै पुगेका छन् । यो कुनै काल्पनिक घटना होइन । यो एक सत्य घटना हो उत्तर प्रदेशको मेरठ गाउँको । जहाँ एक पिताले जिल्ला प्रशासनसँग गुहार माग्दै उसको छोरालाई गाडिएको चिहान उत्खनन गर्न माग गरेका छन् । ती बाबुले आफ्नो छोराले चिहानभित्रबाट आफूलाई आवाज दिँदै बचाउन आग्रह गरेपछि प्रशासनसँग गुहार लगाउनुपरेको बताएका छन् । जलालपुर गाउँमा केही सातायता मानिसको अनुहारको खुसी हराएको छ । उनीहरुको आँखामा केबल त्रास मात्रै झल्किरहेको छ । किन कि उनीहरुको गाउँको एक मुर्दा बिहान बेलुका चिहानबाट निरन्तर आवाज दिइरहन्छ । स्थानीयबासिन्दाका अनुसार चिहानबाट गुनगुनाएको आवाज पनि आइरहन्छ । \"chian2\" समाचार अनुसार यो चिहान स्थानीय युवा इरफानको हो ।  दुई महिनाअघि मृत्यु भइसकेको छ । इरफानका परिवारका अनुसार अघिल्लो सातादेखि चिहानबाट इरफानको आवाज आइरहेको छ । इरफानको आवाजमा आफू जिउँदै रहेकोले बाहिर निकाल्न आग्रह गरिरहेको उनका परिवारको भनाइ छ । उनको परिवारका अनुसार गत २५ फेब्रुअरीमा निधन भएको हो । उनको मृत्यु पश्चात उनलाई दुई गज जमीन मुनी पुरिएको थियो । उनलाई चिहानमा पुरिएको दुई महिना पछि जब इरफानको चिहानभित्रबाट मानिस गुनगुनाउन थाल्यो । चिहानबाट मानिस गुनगुनाउन थालेपछि त्यस गाँउमा मानिसमा अश्चर्यका साथै त्रासदि छाउन थाल्यो । उनका पिता पिता सबिरुद्दीनका लागि जवान छोराको निधन दुस्खको कुनै अग्लो पहाड भन्दा कम थिएन। अहिले जब चिहानबाट आफूले जमिनमा गाडेको छोरो गुनगुनाउन थालेपछि त यो परिवार टुटेफुटेको काँचको शिशासरह भएको छ। चिहानबाट छोराले बाहिर निकाल्न गुहार लगाइरहेपछि यो परिवारले जिल्ला प्रशासनलाई गुहार लगाउँदै सत्य पत्ता लगाउन भनेको छ । प्रशासनले आफूहरुलाई मद्दत दिएर चिहान खोतली आफ्नो छोराको साँचो कुरा बाहिर ल्याउने आशमा यो परिवार लागेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending