Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

राजनीति तरंगित पारेको ७२ घन्टा

\"Baluwatar\"२१ वैशाख बिहान : कांग्रेस सभापति शेरबहादुर देउवा  र एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूबीच देउवानिवासमा छलफल । सरकारको नेतृत्व गर्न प्रचण्डलाई प्रस्ताव । बेलुकी : प्रधानमन्त्री ओलीसहितका एमाले र एमाओवादीका शीर्ष नेताबीच बालुवाटारमा डिनर बैठक । कांग्रेसले सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको प्रचण्डद्वारा प्रधानमन्त्रीलाई जानकारी । २२ वैशाख बिहान : एमाओवादी स्थायी समिति बैठकद्वारा प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय । एमालेसहितका दलसाग सहयोगको अपिल । बिहान : एमाओवादीले सरकारका विषयमा प्रश्न उठाएपछि राष्ट्रिय सहमतिको सहमतिको प्रयासका लागि अन्य दलसँग पनि छलफल गर्ने एमाले स्थायी समितिको निर्णय । बिहान : आफ्नो पार्टीको निर्णयबारे प्रचण्डद्वारा प्रधानमन्त्रीलाई जानकारी । आफूलाई सघाउन प्रस्ताव । मध्याह्न : पछिल्ला राजनीतिक घटनाबारे राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा छलफल । दिउँसो : सरकार फेर्ने विषयमा कांग्रेस र मधेसवादी दलबीच छलफल । सरकार फेर्न सघाउन देउवाको आग्रह । दिउँसो : सरकार फेर्ने एमाओबादी निर्णय गलत भएको भन्दै राप्रपा नेपालद्वारा पूर्नविचार गर्न आग्रहसहितको वक्क्तब्य जारी । साँझ: एमाओबादी पदाधिकारी बैठकद्वारा एमालेसँग निर्णायक छलफल गर्ने निर्णय साँझ: एमाओवादी निर्णयपछिको अवस्थाका विषयमा छलफल गर्न बालुवाटारमा सत्तारुढ दलहरुको वैठक । एमाओबादी अनुपस्थित । साँझ: एमाले र एमाओबादीका नेताबीच बालुवाटारमा छलफल । नीति तथा कार्यक्रम र वजेट ल्याउन दिन र त्यसपछि सरकारको नेतृत्व लिन प्रधानमन्त्रीको आग्रह । २३ वैशाख बिहान : प्रचण्ड र एमाले नेताद्वय झलनाथ खनाल र वामदेव गौतमबीच प्रचण्ड निवासमा छलफल । स्थानिय निकायको निर्वाचनसम्म वामपन्थी गठवन्धन कायम राखेर जाने सहमति ।  बिहान : प्रधानमन्त्रीले बिहान ८ बजे बोलाएको मन्त्रिपरिषद् वैठक एमाओवादी सचिव तथा उपप्रधानमन्त्री टोपवहादुर रायमाझीको आग्रहमा सााझसम्मका लागि स्थगित । बिहान : देउवा र प्रचण्डसहितका कांग्रेस–एमाओवादी नेताहरुबीच प्रचण्ड निवासमा छलफल । तत्काल राष्टिय सहमतिको वातावरण वन्न नसक्ने भन्दै वजेटपछि साथ दिन देउवासाग आग्रह । दिउँसो : एमाओवादीलगायतले उठाएका प्रश्न तथा सरकारको काम कारवाहीबारे प्रधानमन्त्रीद्वारा संसदमा सम्बोधन । बेलुकी : बिहान स्थगित बैठक मन्त्रिपरिषद् बैठक राती बस्यो । राति : थप सहकार्यका लागि एमाले–एमाओबादीबीच छलफल  । लिखित ९ बुँदे  सहमति अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending