Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

'इतिहासको मागले नयाँ शक्तिको जन्म'

\"devendraबागलुङ । नयाँ शक्ति नेपालका सगंठन विभाग प्रमुख देवेन्द्र पौडेलले नेपाली जनता र ईतिहासको माग बमोजिम नयाँ शक्तिको जन्म भएको बताएका छन् ।

नयाँ शक्ति नेपाल अन्तरिम जिल्ला परिषद बागलुङले गरेको कार्यक्रममा उनले विगतमा नेपाली काँग्रेसले पञ्चायतका विरुद्ध, ऐमालेले राणा शासनका विरुद्ध र ऐमाओवादीले राजतन्त्रको विरुद्धमा आन्दोलन गरी उपलब्धि हासिल गरेको भएपनि त्यसले ठोस उपलब्धि भने नदिएको बताए ।

नयाँ शक्तिले अब विगतको जस्तो आन्दोलनलाई निरन्तरता नदिई आर्थिक क्रान्तिको बाटो अबलम्बन गरेर विकसित, सुशासित र समृद्ध नेपाल निर्माणको अभियानलाई सफल बनाएर छाड्ने पौडेलको दावी गरे । उनले नयाँ शक्ति नयाँ विचार र राजनैतिक र व्यक्तिगत स्वार्थलाई महत्व नराख्ने शक्ति भएको पनि बताए ।

कार्यक्रममा नयाँ शक्ति नेपाल ४ नं प्रदेश सदस्य तथा क्षेत्र नं ३ बागलुङका क्षेत्र संयोजक कुशल बुढा मगरको अध्यक्षता रहेको थियो । सोही अवसरमा बोल्दै नयाँ नेपाल अभियानका सचिवालय सदस्य पाशाङ शेर्पाले नयाँ शक्ति बैकल्पिक विचारधारा र विलकुलै नेपाली जनताको ऐतिहासिक शक्ति भएको बताए ।

उनले जनजाति, दलितलगायत पछाडी पारिएका समुदायको हितमा प्राय कम मात्रै बहस भएकोमा नयाँ शक्तिले तदारुकताका साथ अगाडी बढाउने स्पष्ट पारे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: