Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

कालोबजारी नियन्त्रण गर्न वाईसीएललाई गृहमन्त्रीको निर्देशन

\"shakti-basnet\"सुर्खेत । सरकारका गृहमन्त्री शक्तिबहादुर बस्नेतले कालो बजारी नियन्त्रण गर्न एमाओवादी युवा संगठन वाईसीएललाई निर्देशन दिएका छन् । सुर्खेतमा वाईसीएलको सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री बस्नेतले कालोबजार नियन्त्रण गर्न सरकार एक्लैले नसक्ने भन्दै युवाहरुलाई कालोबजारीविरुद्ध उत्रिनु आग्रह गरे । भारतीय नाकाबन्दीपछि पनि लामो समयसम्म इन्धन संकट कायम रहनुमा कालोबजारी नै भएको स्पष्ट भएको उनले बताए । कालोबजारी रोक्न युवाहरुलाई जाग्नुपर्ने भन्दै युवाहरुलाई उक्साए । गृहमन्त्री बस्नेतले भ्रष्टाचारीलाई तह लगाउन पनि युवाहरुलाई निर्देशन दिए । राम्रो काममा वाइसीएललाई सरकारले पनि सहयोग गर्ने उनले बताए । नयाँ सरकार आवश्यक छैन गृहमन्त्री बस्नेतले वर्तमान केपी ओली नेतृत्वको सरकार अहिले परिवर्तनको सम्भावना नरहेको बताए । उनले सरकार परिवर्तनको कुरा हल्ला मात्र भएको बताए । प्रचण्ड वा देउवालाई प्रधानमन्त्री बनाउनका लागि नयाँ सरकार आवश्यक नभएको उनको भनाइ छ । नयाँ संविधान कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको भन्दै उनले यही सरकारले नै संविधान कार्यान्वयन गर्ने दाबी गरे । मधेस आन्दोलन अनावश्यक गृहमन्त्री बस्नेतले तराई मधेसको सबै माग पूरा भइसकेको भन्दै मधेस आन्दोलनको औचित्य नभएको बताए । मधेस आन्दोलनको नाममा कोही डराउनु नपर्ने समेत उनले बताए । जतिसुकै आन्दोलन गरे पनि वार्ताको विकल्प नभएको उनले बताए । सिमाकंनमा केही विवाद देखिएको भएपनि छलफलबाट त्यसको टुंगो लाग्ने उनले दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies