Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

उत्तरकोरियामा राष्ट्रपतिकालागि स्कुलबाटै उठाइन्छ कुमारी छोरीहरु

हमेसा विवादमा आइरहने उत्तरकोरियाको अर्को पनि रहस्यमय तथ्य बाहिर आएको छ । उत्तर कोरियाबाट प्रकाशित एक पत्रिका ‘चोशुन’लाई उदृत गर्दै एक भारतीय समाचार संस्थाले खबर लेखेको छ । उक्त खबरका अनुसार उत्तर कोरियाका राष्ट्रपति र ठूला ओहोदाका मानिसहरुका लागि यौन तृप्ति, ससाज र डान्स पार्टीका लागि भर्जिन युवतीहरु भर्ति गर्ने गरेको समाचारमा उल्लेख छ । पूर्व राष्ट्रपति किन जोङ इलको सन् २०११ मा मृत्यु भएपछि उक्त भर्ति रोकिएको थियो । ३ वर्षे उनको शोककाल अन्त्य भएपछि पुनः ‘प्लेजर स्क्वैड’का लागि भर्ना खुला गर्ने तयारी भइरहेको समाचारमा उल्लेख छ । \"20050905-splinters_2288854k-750\" मी–यांग नामकी एक पूर्व यौनदासीले सन् २०१० मा ‘मैरी क्लेयर’ म्यागजिनमा एक अन्तर्वार्ता दिने क्रममा आफू दुई वर्षसम्म पूर्व राष्ट्रपति किम जोङ इलको यौनदासी भएर काम गरेको बताएकी थिइन् । \"20120725-uniforms_2288795k-750\" १५ वर्षको उमेरमै उनलाई स्कुलको कक्षा कोठाबाट सैनिकहरुले उठाएर लगेको थियो । लगेपछि उनको खानतलासी गरियो । त्यसपछि उनलाई ‘आजसम्म कुनै केटासँग सेक्स गरेकी छ्यौ ?’ भनेर सोधियो । उनले नभएको जानकारी गराएपछि उनलाई १० वर्षकालागि राष्ट्रपतिको यौनदासी बनाउन लगियो । उनलाई परिवारसँग कुरा गर्ने अनुमति दिइएन । यदि उनले परिवारसँग कुरा गरेको थाहा पाइएमा उनलाई मारिदिने बताइएको थियो । तर उनी सम्योगले दुई वर्षमै भाग्न सफल भएकी थिइन् । \"Kim4-750\" समाचारका अनुसार त्यहाँ भर्जिन युवतीहरुलाई १० वर्षका लागि यौनदासीका रुपमा नियुक्ति गरिन्छ । त्यसपछि उनलाई विदा दिइन्छ । यौनदासी महिलाहरुको उमेर २२ देखि २५ सम्मको भर्जिन हुनुपर्नेछ । यौनदासीबाट विदाई गरिएपछि उनीहरुलाई सम्भ्रान्त व्यक्तिहरुका सुरक्षार्थ खटिएका बडिगार्डहरुसँग विवाह गरि दिन्छन् । ताकी उक्त गोप्य कुरा बाहिर नजायोस् । \"511489613-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending