Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

पोर्न फिल्म हेर्ने जागिर खुल्यो : तलब महिनाको ३ लाख ५० हजारसम्म

\"guy-watching-porn-750\" एजेन्सी । फिल्म हेर्न नेपालमा पैसा खर्च गर्नु पर्छ । अझ पोर्न फिल्म हेर्नु सामाजिक इज्जतसँग जोडिएको प्रश्न लाग्न सक्छ तपाईलाई । तर त्यस्तै पोर्न फिल्म हेरेर उल्टै पैसा पाइने जागिरको बारेमा तपाईले सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो । उक्त संस्थाले पोर्न फिल्म हेर्ने कर्मचारीकालागि विज्ञापन समेत खुल्ला गरेको छ । डेनमार्कको एक बारले पोर्न फिल्म हेर्ने कर्मचारीक लागि आवेदन दिन दरखास्त आव्हान गरेको छ । डेनमार्कको अरहस स्थित ‘दी हर्नस्लेथ बार’ले यस्तो कर्मचारी भर्ना गर्न लागेको समाचारमा उल्लेख छ । समाचारका अनुसार उक्त जागिरका लागि छनोट हुने कर्मचारीले हप्तामा २० घण्टासम्म पोर्न फिल्म हेर्नुपर्नेछ बताइएको छ । कर्मचारीलाई एउटा छुट्टै आरामदायी कोठाको व्यवस्था गरिनेछ जसमा एउटा कम्प्युटर, पोर्न फिल्मका थुप्रै सिडी तथा पोर्न साइटका लगइन एड्रेस पनि दिइनेछ । भाग्यमानी कर्मचारीले महिनाको झण्डै साढे ३ लाख रुपैयाँ बराबरको तलब पाउनेछन् । दरखास्त दिने उमेद्धार १८ वर्षभन्दा माथिको, खुल्ला हृदयको तथा अनुभवी हुनुपर्ने बताइएको छ । उक्त बारका संस्थापकका अनुसार विज्ञापनले तहल्का नै मच्चाएको छ र ठूलो संख्यामा दरखास्त परेका छन् । हजारौँले फेसबुक तथा इमेलबाट निवेदन दिइसकेको बारले जनाएको छ । यो जागिरमा छनोट भएको कर्मचारीको पद पोर्न जे अर्थात् पिजे हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending