Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

पढाई खर्च जुटाउन ‘सेक्स वर्कर’बनिन् एक कानुनकी विद्यार्थी

\"7_1461583070-750\" भारतको पश्चिम बङ्गला स्थित एक कलेजमा काननु पढ्दै गरेकी युवती पढाई खर्च जुटाउन यौनकर्मी बन्न बाध्य भएकी छिन् । पुलिसले पक्राउ गरेपछि उनको यो रहस्य बाहिर आएको हो । उनले रायपुरका एक व्यक्तिले पढाई पुरा गर्न आर्थिक सहयोग गर्ने बहानामा बोलाएर जबरजस्ती करणी गरि यस्तो बाटोमा धकिलिदिएको रहस्य खुलेको छ । २४ वर्षिया उक्त युवतीले एलएलबी तह ८ अप्रिलमा सकेकी थिइन् । त्यसपछि उनी थप कोर्ष पुरा गर्न चाहान्थिन् । घरको आर्थिक अवस्था मजबुत नभएकाले उनले उक्त कोर्श पढ्न पाएकी थिइनन् । उनले आफ्नो चाहाना परिवार र साथीहरुलाई भनेकी थिइन् । तर उनको समस्या हल भएन । \"4_1461582943-750\" त्यसपछि रायपुरका फिरोज चौधरी नाम गरेका एक व्यक्तिले उनलाई सहयोग गर्ने आश्वास दिए । त्यसपछि उनी १५ अप्रिलमा चौधरीको घरमा पुगेको समाचारमा उल्लेख छ ।   फिरोज चौधरीले सुरुको एक दुई दिन उनीसँग पढाईको कुरा गरे । त्यसपछि सेक्स वर्कर बन्ने अफर गरे । युवतीले सुरुमा इन्कार गरिन् तर फिरोजले धम्काएपछि उनी बन्न बाध्य भइन् । त्यसपछि प्रति ग्राहक पाँच हजार उनको रेट तोकियो ।   त्यसपछि १७ अप्रिलदेखि २३ सम्म उनले ६ जनासँग यौन सम्बन्ध गरे । जस मध्ये दुई जनाको पैसा फिरोजले लिए । अरु पैसा माग्दा फिरोजले उनलाई धम्काउँन थाले । घर जाने कुरा गर्दा मारिदिने धम्की दिए । \"2_1461582952-750\" फिरोजले उक्त युवतीलाई होटल पुनीतको कोठा नम्बर ६०३ मा बन्धक बनाएर जबरजस्ती यौन व्यवसायमा धकेलिलिएकी थिइन् । होटल पुनीतको कोठा नम्बर ६०३ मा सेक्स रेकर्ड चलिरहेको छ भन्ने खबर पाएपछि पुलिसहरु उक्त स्थानमा पुगे । उक्त स्थानमा युवती मात्रै फेला पारे । युवतीका साथ कलेजको परिचय पत्र र केही कानुनका किताव फेला पारे । त्यसपछि युवतीको उद्धार गरिएको समाचारमा उल्लेख छ । एजेन्सी ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending