Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

तपाईले थाहा नपाएका चीनको १० रोचक तत्थ्य, जुन थाहा पाएर तपाई आश्चर्यमा पर्नु हुन्छ

\"china-750\" छिमेकी देश चीन नेपाल भन्दा हरेक कुराले सम्पन्न र विकसित छ । नेपालको उत्तरी सिमानासँग जोडिएको विशाल देश चीनको बारेमा हामीलाई धेरै कुरा थाहा नहुन सक्छ । कम्युनिस्ट शासन चलिरहेको चीनबाट धेरै तथ्यहरु बाहिर नआउने गरेकाले पनि त्यस्तो हुन गएको हो । तर जतिनै कडाई गरेपनि चीनबाट बेला बेलामा आश्चर्यमा पार्ने खबरहरु सार्वजनिक हुने गरेको छ । त्यस्तै आश्चर्यमा पार्ने विषयहरु यस प्रकार रहेको छ । १. हङकङको पोलिटेक्निक युनिभरर्सिटीमा महिलाले लगाउने ब्रा सम्बन्धि डिग्री रहेको छ । २. चीनमा टेबल कुर्ची छाडि चार खुट्टे जेको पनि मासु खाने गरिन्छ । ३. त्यस्तै चीनमा बालकहरुको पिसावमा अंगा उमालेर खाने चलन छ । यो चलन हजारौं वर्ष देखि चीनमा चलिआएको छ । यसका लागि सरकारी स्कुलबाट पिसाव जम्मा समेत गरिन्छ । यस प्रकार अन्डा खाने गर्नाले कम्मरको दुखाई कम हुने र दिन भर तन्दुरुस्त हुने धारणा पाइन्छ । ४. चीनको जेलमा यतिधेरै बन्दीहरु छन् की उनीलाई मृत्युदण्ड दिएर लाने बेला एउटा छुट्टै गाडिको व्यवस्था गरिएको छ । ५. विश्व शक्तिका रुपमा उदाउँदै गरेको चीनमा करोडौंका संख्यामा सेनाहरु छन् । चीनको सैन्य तालिम दुनियाँभरमा चर्चित समेत छ । त्यहाँ तालीमको दौरानमा सैनिकहरुको गर्दनमा पीन राखिन्छ । ताकी सैनिकहरु हल्लन नसकोस । ६. चीनमा पनि ट्राफिक जाम हुने गर्छ । नेपालमा जाम हुँदा १०÷१५ मिनेटसम्म जाम हुनसक्छ । तर चीनमा १० दिनसम्म जाम हुन सक्छ । ७. हाम्रो देशमा गुफा पयर्टनका लागि हेर्न स्थल बन्छ । तर चीनमा आजपनि ४ करोड मान्छेहरु गुफामा बस्छन् । चीनको शांक्सी प्रान्तको यनानमा आजपनि ४ करोड मानिसहरु गुफामा बस्छन् । ८. नेपालको सडकहरुमा भुस्याह कुकुर जहाँ पनि उपलब्ध हुन्छ । तर चीनमा डग मिट फेस्टिवल नै आयोजना गरि काटेर खाईन्छ । उक्त फेस्टिभलमा हरेक वर्ष चीनमा १० देखि २० करोड कुकुरहरुको हत्या हुन्छ । ९. चीनमा बच्चाहरु भिडियो गेम अत्याधिक खेल्छन् । जसका कारण उनीहरु पटक पटक पुर्नस्थापना केन्द्र जाने गर्छन् । १०. चीनमा हरेक वर्ष ७० अग्ला अग्ला विल्डिङहरु बन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending