Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

परीक्षार्थी निगरानीका १० रोचक तरिकाः कतै ड्रोन क्यामेराको प्रयोग त कतै टाउकोमा कागजको बाकस

आफ्नो विद्यार्थी जीवनकालमा एकपटकपनि चिट नचोर्ने विद्यार्थी सायद नै होलान् । धेरे थोर, कुनै न कुनै तरिकाले चिट चोरेकै हुन्छ भनि मानिसहरुले बताउने गरेका छन् । तर संसारमा त्यस्ता केही स्कुल कलेजहरु छन् जहाँ चिट चोर्ने त कुरा छाडौं चिटको कल्पनासम्म गर्न असम्भव छ । परीक्षा दिइरहेका विद्यार्थीहरुलाई ड्रोनले निरिक्षण गर्छ भने तपाई चिट चोर्ने कल्पनासम्म गर्नसक्नु हुन्छ । यस्तो छ परीक्षा नियन्त्रणका रोचक तस्बिरहरु १. यो थाइल्याण्डको एक युनिभरसिटीले लिएको परीक्षाको तस्बिर हो, जहाँ परीक्षार्थीले यस्तो कागजको क्याप अनिवार्य लगाउनुपर्ने हुन्छ । \"students-750\" २. एक स्कुलका शिक्षक ढोका माथि चढेर निरीक्षण गर्दैछन् । \"students ३. बेल्जियमको थोमस मोर कलेजमा ड्रोन क्यामेराबाट परीक्षार्थीको निगरानी गरिन्छ । \"students ४. चीनमा यस्तो शक्तिशाली विधुतिय उपकरणको प्रयोगगरि परीक्षार्थीको निगरानी गरिन्छ । \"students ५. एक प्रकारको बक्सले घेरिएर परीक्षा दिँदै परीक्षार्थीहरु \"students ६. चीनमा परीक्षाहलमा पस्नुभन्दा अगाडि यसरी मिटर डिटेक्टरले जाँच गरिन्छ । \"cheating-prevention-3_146-750\" ७. भारतमा सेनामा भर्ति हुनका लागि परीक्षा दिँदा सिर्फ कट्टुमात्र लगाउन पाइने नियम छ । \"students ८. थाइल्याण्डको विद्यालयहरुमा चिट नचोरुन् भी यस प्रकारको बक्स टाउकोमा लगाईदिन्छन् । \"students ९. चीनमा परीक्षार्थीले चोर्छ भनेर खुला सडकमा निकै परपर राखेर परीक्षा लिन लगाईन्छ । \"students १०. आजभोली प्राय जस्तो देशहरुमा मोबाईलबाट चिट नचोरुन् भनेर कक्षाकोठाको अगाडि मोबाइल राखिन्छ । \"cheating-prevention-9_146-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending