Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

बेलायतको निर्वाचनमा मध्यबामपन्थी दल अगाडि रहेको अभिमत सर्वेक्षणको अनुमान

जेरुसेलम,  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका लिकुड पार्टीको प्रतिद्वन्द्वी मध्यबामपन्थी दलले आउँदो साता हुने निर्वाचनमा प्रायः स्थानमा विजय हासिल गर्ने अन्तिम अभिमत सर्वेक्षणले देखाएका छन् ।

निजी टेलिभिजन च्यानलले शुक्रबार राती सार्वजनिक गरेका दुई सर्वेक्षणमा जायनिस्ट युनियनले लुकुडभन्दा चार स्थान बढी प्राप्त गर्ने देखाएका छन् ।

च्यानल १० ले गरेको सर्वेक्षणमा लिकुडले २० स्थान प्राप्त गर्ने देखिएको छ भने जायनिस्ट युनियनले २४ स्थान प्राप्त गर्ने देखिएको छ । यसै गरी च्यानल २ ले गरेको सर्वेक्षणमा लिकुडले २२ स्थान प्राप्त गर्ने देखिएको छ भने जायनिस्ट युनियनले २६ स्थान प्राप्त गर्ने देखिएको छ ।

इजरायलमा मार्च १७ मा आम निर्वाचन हुनेभएको छ भने शुक्रबार अभिमत सर्वेक्षण प्रकाशन गर्ने अन्तिम दिन हो ।

यी सर्वेक्षणका नतिजाले अघिल्लो शुक्रबार प्रकाशित नतिजालाई नै उजागर गरेको छ । ती अभिमत सर्वेक्षणमा पनि जायनिस्ट युनियनले लिकुडभन्दा अधिक स्थान प्राप्त गर्ने देखाएका थिए ।

यस सर्वेक्षणमा इजरायलका प्रमुख अरब दलहरूको नयाँ गठबन्धन ज्वाइन्ट लिस्टले तेस्रो स्थान प्राप्त गर्ने र उनीहरूले १३ स्थान प्राप्त गर्ने देखाइएको छ ।

यसै गरी मध्यदक्षिणपन्थी यस एटिडले १२ स्थान प्राप्त गर्ने अनुमान गरिएको छ ।

निर्वाचनमा पछि परेपनि विश्लेषकहरूले जायनिस्ट युनियनका नेता आइज्याक हर्जगले भन्दा प्रधानमन्त्री नेतान्याहुले निर्वाचनपछि गठबन्धनको सरकार गठन गर्ने सम्भावना रहेको बताएका छन् ।

इजरायलमा सबैभन्दा ठूलो दलले नभई संसदीय बहुमत सिर्जना गर्नसक्ने दलका नेताले सरकार बनाउने चलन रहेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending