Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नेपाल–नामिबिया भिडन्त (लाइभ भिडियाे)

काठमाडौं । काठमाडौंमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजनअन्तर्गत शनिवार भएको खेलमा नामिबियाले नेपाललाई १९६ रनको चुनौती प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा १ सय ९५ रन जोड्यो । आफ्नै घरेलु मैदान कीर्तिपुरमा फिल्डिङमा रहेको नेपालले १५ हजार नेपाली दर्शकको साथमा उत्कृष्ट प्रदर्शन गर्यो । नेपालले नामिबियालाई जित्नको लागि दोस्रो इनिङमा प्रारम्भिक ब्याट्समा भर पर्ने भएको छ । प्रारम्भिक ब्याटिङ राम्रो गर्न सकिने जित निश्चित हुने खेलाडीहरुको विश्वास छ । विश्व क्रिकेट लिग डिभिजन खेलिरहेको अफ्रिकी मुलुक नामिबिया ८ राष्ट्र नामिबिया २ अंसहित लिगमा सातौ स्थानमा छ  भने नेपाल पुछारमा छ । त्यसैले यी दुवै टिमलाई जित्न जरुरी छ । नेपाललाई त झन् खाता नै नखोलेकाले आज र ६ वैशाखमा हुने खेल नेपालले जित्नैपर्ने हुन्छ । अन्यथा नेपाली क्रिकेट टिम फेरि डिभिजन दुईबाट पनि पछि पर्न सक्छ । शीर्ष चारभित्र पर्न सके नेपालले २०१८ मा हुने एक दिवसीय क्रिकेट विश्वकपको छनोट खेल्न पाउनेछ । २५ अाेभरकाे समाप्तीमा नेपालले ४ विकेट गुमाएर ९२ रन मात्रै जाेडेकाे छ । कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, नरेश बुढाएेर र राजु रिजाल अाउट भइसकेका छन् ।   खेलको लाइभ हेर्नुहोस् कम्युटरमा हेर्नुहोस् मोबाईलमा हेर्नुहोस् https://www.youtube.com/watch?v=5cnUxX5wvtA
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending