Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

द्धन्द प्रभावितको सम्झनामा शान्ति प्रतिक्षालय निर्माण

\"pratichhalayaकाठमाडौं । विभिन्न समयमा द्धन्दको क्रममा मारीएका, बेपत्ता पारीएका लगायत सम्पूर्ण द्धन्द्ध प्रभावितहरुको सम्झना तथा सम्मानमा शान्ति प्रतिक्षालयको निर्माण गरिएको छ । रुपन्देहीको बेतकुईयामा निर्मीत प्रतिक्षालयको शनिवार एक कार्यक्रमका विच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले उद्घाटन गरेका हुन् । द्धन्दको क्रममा सो गा.वि.स.का रामउग्रह कुर्मी, धुब्र मौर्य,सुरेस लोध, द्धारीका लोध र प्रहलाद लोध गरी ५ जनाको मृत्यु भएको थियो । प्रतिक्षालय निमार्ण संगै द्धन्द प्रभावितका परिवारलाई सम्मान समेत गरिएको थियो । यु.एस.ए.आई.डि.को आर्थीक सहयोगमा केयर नेपाल र नमुना एकिकृत विकास परिषदको साझेदारीमा सञ्चालीत शान्तिका लागि सम्वाद परियोजनाको सहयोगमा निर्मीत सो शान्ति प्रतिक्षालयले अब फेरी देशमा त्यस कीसिमका द्धन्द नहोस् भन्दै शान्ति निमार्णको प्रतिकको रुपमा प्रतिक्षालय बनेको र यो देख्दा सानो देखिएपनि यसको महत्व ठूलो रहेको बताउदै यो मृतकहरुको प्रतिकको रुपमा समेत रहेको सो कार्यक्रमका वक्ताहरुले बताएका छन् । प्रजिअ ढकालले द्धन्द प्रभावित परिवारको विकास र द्धन्दको घाउ विर्साउनका लागि राम्रो सौहार्दपूर्ण वातावरण निमार्ण भएकोे बताए । उनले समाजको विकासका लागि सबै जुटौ भई द्धन्द प्रभावितहरुका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए । कार्यक्रमका विशिष्ट अतिथी ज्ञानु पौड्यालले द्धन्द प्रभावितहरु लाई एउटै थलोमा ल्याई उनिहरुलाई सम्वाद र छलफको माध्यमबाट नयाँ जिवन जिउनका लागि यसले प्रेरणा मिल्ने र उनिहरुको घाउमा थोरै भएपनि मलम लगाउनका लागि यसले केही राहत मिल्ने बताए । कार्यक्रमको सञ्चालन रमेश कुर्मीले गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: