Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

राजमार्ग निर्माणमा सरकारनै अन्योलमा

\"baglung-map-400\"बागलुङ्ग । उद्योग बाणिज्य महासघंका पुर्व केन्द्रिय अध्यक्ष आनन्दराज मुल्मीले बागलुङ्ग पोखरा राजमार्ग निर्माण गर्नका लागि सरकार आफेै अन्योलमा परेको बताएका छन् । उद्योग बाणिज्य सघं बागलुङ्गले शनिबार आयोजना गरेको संघिय संबिधान निर्माण पश्चात पहिलो बजेटमा प्रदेश नम्वर ४ को अपेक्षा र आवश्यकता बिषयक अन्र्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहांले आफ्नो क्षेत्रको बिकासको लागि ४ नम्वर क्षेत्रबासीले आफै पुर्वाधार निर्माण गर्नुपर्नेमा बताउका थिए । कोरला नाका धौलागिरी लगायत ४ नम्वर प्रदेशको लागि पहिलो आवश्यकता भएको भन्दै उनले चिनिया कम्पनी संग समन्वय गरेर नाका खोल्नका लागि पुर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । उनले चिनिया सहयोग र सरकारको स्विकृतले मात्र कोरला नाका खोल्न सकिने बताए । चिनले सहयोग गरेपनि सरकारले स्विकृत नदिएसम्म नाका खोल्न कठिन हुन्छ , उद्योग बाणिज्य महासघंका पुर्व अध्यक्ष मुल्मीले भने–त्यसका लागि चिनले सहयोग गरेपनि सरकारको स्विकृत बिना कोरला नाका खुल्न सक्दैन । ४ नम्वर प्रदेश बिभिन्न खानी एबं जलश्रोत र स्थानिय उत्पादनका लागि महत्वपुर्ण क्षेत्र भएको भन्दै खानीको उत्खनन गर्नका लागि पहिले पुर्वाधार निर्माण गर्नुपर्ने धारणा ब्यक्त गरेका थिए । सो अवसरमा बोल्दै त्रिभुवन बिश्व बिद्यालयका डा. लेखराज भट्टले ४ नम्वर क्षेत्रको बिकासका लागि कालिगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग र कोरला नाका लाई पहिलो प्राथमिकतामा राखेर बजेटको बाडफाड गर्नृुपर्ने बताए । उनले संघिय संरचना अहिले भन्दा बढि खर्चिलो हुने भन्दै उहांले बिकासमा साझेदारी र समावेसी हुनुपर्नेमा जोड दिए । सो अवसरमा बोल्ने अन्य बक्ताले बिद्युत उत्पादन, कृषि क्षेत्रको बिकास सडक निर्माण लगायतका क्षेत्रको बिकासका लागि पुर्वाधार निर्माण गर्नुपर्ने बताएका थिए । कोरला नाका, कालिगण्डकी करिडोर एबं बागलुङ्ग पोखरा राजमार्गको निर्माण लगायतलाई प्राथमिकतामा राख्नुपर्ने भन्दे बक्ताले बिभिन्न सम्भावनाको खानी धौलागिरी अंचललाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending