Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

श्रीमान मरेको झुटा विवरण पेस गरी कैद मिनाहाको प्रयास गर्ने श्रीमती पक्राउ

\"arrest\"चितवन । चितवन कुमरोज–८ की शान्ति ढुङ्गानाले आफ्नै श्रीमान् मरेको भनी झुटा विवरण पेस गरी कैद मिनाहाको प्रयास गरेको फेला पारेपछि ढुङ्गाना दम्पतीलाई नै प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा चितवन जिल्ला अदालतले दोषी ठह¥याएका आफ्ना श्रीमान् विष्णुप्रसादको जरिवाना र कैद मिनाहाका लागि उनले यस्तो हर्कत गरेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । अदालतबाट २०६५ जेठ ३० गते फैसला भई रु नौ लाख २६ हजार जरिवाना र दुई वर्ष कैद सजाय पाएका विष्णुप्रसाद फरार रहँदै आएका थिए । विष्णुप्रसादकै सल्लाहमा शान्तिले गत वैशाखको भूकम्पमा काठमाडौँको सुन्धारामा परी श्रीमानको मृत्यु भएको भन्ने झुटा व्यहोरा बनाई महराजगन्जस्थित शिक्षण अस्पतालबाट एउटा शवसमेत सनाखत गरी बुझी सदगत गरेको प्रहरीले जनाएको छ । शान्तिले गत फागुन ९ गते खैरहनी नगरपालिकाको कार्यालयमा श्रीमानको मृत्यु दर्ता गराएको र सो सम्बन्धमा बुझ्दा विष्णुप्रसादको मृत्यु नभएको पाइएपछि प्रहरीले ढुङ्गाना दम्पतीलाई नै पक्राउ गरेको छ । दोषी ठहर उनीहरु बिहीबार काठमाडौँबाट पक्राउ परेका हुन् । विष्णुप्रसादलाई ठगी मुद्दामा थुनामा पठाइएको र श्रीमती शान्तिलाई झुटा व्यहोरा उल्लेख गरी मृत्यु दर्ता गरी सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending