Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

प्रचण्डलाई भारतीय निम्ता, जालान् कि नजालान् ?

\"prachanda-intकाठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डलाई भारतीय राजदूत मार्फत भारत भ्रमणको निम्ता आएको छ । नेपालको जारी संविधानप्रति असन्तुष्ट भारत र प्रचण्डबीच संविधान जारी भएलगत्तैदेखिको सम्बन्ध तनावपूर्ण छ । भारतीय नाकाबन्दीको खेलेआम र चर्को प्रतिवाद गर्नेमा प्रचण्ड अरु नेताभन्दा अगाढी देखिएका थिए । यसबारे प्रचण्डको सचिवालयले भने अनभिज्ञता प्रकट गर्र्यो । तर स्रोतका अनुसार भारत भ्रमणमा जाने कि नजाने भनेर उनी अहिले पार्टीका उपल्लास्तरका नेताहरुसँगको छलफलमा छन् । दूई देशको सम्बन्धलाई नयाँ शिरामा उठाउन भ्रमणमा जानु उपयुक्र्त हुने केही नेताहरुको तर्क रहेको छ भने केही नेताहरुको भने भ्रमणमा जानु बेठिक हुने मत रहेको एमाओवादी स्रोतले बतायो । एमाओवादी स्रोत भन्छ– प्रचण्ड आफैं भने निर्णयमा पुगिसकेका छैनन् । भारतलाई नेपालको आन्त्रिक मामलामा हस्तक्षेप नगर्न र समान अस्तित्वको रुपमा व्यावहार गर्न उनले भन्न सक्छन् । दुई देशबीचको सम्बन्धमा सधैं तिक्तताले मात्रै नचल्ने मतमा धेरैजसो नेताहरु सहमत छन् । गए भने अडान राखेर फर्कन्छन् एमाओवादीका एक स्थायी समिति सदस्यले भने–भारत भ्रमणबारे टुङ्गिएको त छैन । तर ग एभने भारतलाई आफ्नो देशको अवस्था र संविधानका बारेमा स्पष्ट कुरा राख्नुहुन्छ । भारतसँग झुक्ने या गल्ने भन्ने सबालै हुँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending