Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

इन्धन ब्यवसायीकाे आन्दोलन चर्कियो

\"Biratnagar\"काठमाडौं । इन्धन कालोबजारीमा संलग्न भएको भन्दै प्रहरी नियन्त्रणमा रहेकाहरुलाई रिहाइको माग गर्दै बिराटनगरमा इन्धन ब्यबसायीहरुले आन्दोलन चर्काएका छन् । करिब एकहप्ता अघि धिताल पेट्रोल पम्प विराटनगरबाट ट्यांकरमा डिजल हालिरहेको अबस्थामा १९ हजार लिटर बढी डिजलको टयाङ्कर चालकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिइ मोरङ प्रहरीले कालोबजारी ऐनअन्तर्गत मुद्दा समेत चलाएको थियो । पेट्रोलियम ढुवानी चालक संघले विराटनगरमा इन्धनको ढुवानी बन्द गरेको हो । संघको बन्दका कारण तीन दिनदेखि पूर्वाञ्चलका १२ जिल्लामा इन्धन ढुवानी हुन सकेको छैन । इन्धनको कालोबजारीमा संलग्न भएको आरोपमा मुद्दा चलाइएका मजदुरलाई छाड्न दबाब दिँदै चालक संघले इन्धनको ढुवानी बन्द गरेको हो । निगमका क्षेत्रिय कार्यालय विराटनगरका प्रमुख भुवन रेग्मीका अनुसार बजारमा इन्धनको सहज आपूर्ति नभइसकेको अबस्थामा चालकहरुले गरेको बन्दका कारण इन्धन आपूर्तिमा थप समस्या आएको छ । प्रहरीले इन्धनको कालोबजारीमा संलग्नलाई कुनै पक्षको दवावमा नछोड्ने यस्ता व्यक्तिलाई कानुनी कारबाही गरेर छाड्ने मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्दिप भण्डारीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending