Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

काठमाडौंको सिडियो कार्यालयमै सेवाग्राहीले शौचको शुल्क तिनुपर्ने

  \"cdo काठमाडौ । कँही नभएको जात्रा हाडिं गाँऊमा’ यो उखानको दरीलो उदाहरण सिडियो कार्यालय बनेको छ । देशको राजधानी काठमाडौ, जसले बिभिन्नकरहरु संकलन गर्नभन्दा शौचालयको शुल्क उठाउदै मा ब्यस्त देखिएको छ । प्रसंग काठमाडौ जिल्ला प्रशासन कार्यालयको हो । जहाँ सेवाग्राहीबाट शौचालय शुल्क उठाईन्छ । सरकारले प्रशासनिक काममा जनताको सेवाका लागी सञ्चालीत जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीवाट दिनहु शौचालय शुल्क उठाएको छ । काठमाडौको बबहरमहलस्थित जिल्ला प्रशासनको कार्यालयमा तपाई नागरिकता बनाउन, राहादानी बनाउन, राजस्व तिर्न अथवा अन्य प्रशासनिक कार्यको लागी पुग्नुभयो भने तपाई शौच गर्नुपरेमा पैसा तिर्नुपर्ने हुन्छ । प्रशासन कार्यालयको पछाडी पट्टी रहेको शौचालयमा एक जना महिलाले पैसा उठाउने गरेकी छन् । तपाईले पिसाब गर्नुभयो भने ३ रुपैया, दिसा गरेमा ५ रुपैया तिर्नुपर्ने ब्यबस्था छ । शौचालय शुल्क उठाउने गरि एक महिलाको ब्यबस्था गर्नसक्ने सिडियो कार्यालयले जनतको सेबालाई स्तरता प्रदान गरि समयमै भरपर्दो सेबा उपलब्ध नगराँउनुले शौचालय शूल्क उठाउने सिडियो कार्यालयको लुटतन्त्र मौलाएको देखियको छ । सिडियो कार्यालयले कर्मचारी पाल्न सक्दैन  जिल्लाको एक प्रमुख निकाय जिल्ला प्रशासन कार्यालय जनताकोसेवामा सञ्चालनमा रहेको हुन्छ । तर जनताले सरकारी सेवा उपयोग गरेवापतको करको उपयोग गरिरहेका तिनै कार्यालयले सेवा दिर्ने नाममा शौचालयको शुल्क लिदा प्रष्ट छ कि ? कस्तो सुबिधा उपयोग गर्न दिएको छ । सरकारी कार्यालयले कर्मचारीलाई सेवासुबिधा उपलब्ध गराउन नसकेर शौचालय शुल्क लिएको हो ? कि जनतालाई प्रशासनिक सेवाबापत शौचालय शुल्क लिनैपर्ने नियम छ ? यसरी सरकारले राजस्व संकलनमा सर्बसाधारण संगसहभागी गराउदै सचेत बनाउने कर तिर्ने बाताबरण निर्माण गनुपर्ने अबस्थामा शौचालय शुल्क उठाउनु जनताको सेवामा समर्पित हुनेकुरा हात्तिको देखाउने दाँत र चपाउर्ने दाँत जस्तै बनेको छ । दैनीक सयौ नागरिकता बनाउने, राहादानी बनाउने बाट उठाएको पैसा कति हुन्छ । त्यो सर्बजनिक गर्नु जरुरि छ । सरकारी कार्यालयमा सरकारी शौचालय जिल्लाको हरेक सेवा जनतामाझ पुर्याउन र सहज रुपमा सेवाप्रदान गर्ने सरकारी कार्यालयमा सरकारी शौचालय निमार्ण गरिएका हुन्छन् । सार्बजनीक शौालयको ब्यबस्थापनको लागी भनेर शौचालय शुल्क उठाईएको हुन्छ । तर सरकारी कार्यालयमा सरकारी शौचालयमा सेवाग्राहीले प्रयोगमा ल्याउदा शुल्क तिर्नुपर्ने अबस्था आउदा सरकारले कर्मचारी पाल्न नसकेको सर्बसाधारणको बुझाइ छ । जिल्ला प्रशासन कार्यालयको सो शौचालयमा पैसा उठाएर जनतालाई लुट्ने काम गरेको जनताको ठम्याई छ । शौचालयको शुल्क तिर्नेमा बढि युवा जिल्ला प्रशासन कार्यालयमा शौच गरेबापतको शुल्क तिर्नेमा बढि युवा रहेका छन् । पछिल्लो समयमा दिनानुदिन बढ्दो बैदेशिक रोजगारीमा जाने युबा जनशक्ती जिल्ला प्रशासन कार्यालयमा पुग्ने गरेका छन्। त्यसो त बिधार्थीपनि पढ्ने बाहानामा बिदेशीने गरेको अबस्थामा नागरिकता तथा राहदानी पासपोट बनाउन प्रशासन कार्यालय धाउने गरेका छन् । सरकारी काम कहिले जाला घाम को अबस्थामा समयमा सेवालीन नसकेका सेवाग्राी लामो लाईनमा बसेर सेवा लीने गरेका छन् । जसको कारण बढि प्रशासन धाउने युबा बर्गले शौचालयको शूल्क तिर्ने गरेका हुन् । मदिराको कर उठाउन नसक्ने सरकार, शौचालयको पैसा उठाउन ब्यस्त नेपाल सरकारले मदिराको कर उठाउन नसक्दा सर्बत्र खुल्मखुल्ला ब्यापार भएको छ ।अधिकांश ब्यापरीहरुले मदिरा बिक्री गरेबापत कर तिर्दैन्न । वा मदिरा बिक्रि बितरणको लागी अनुमति पत्रको ब्यवस्था गरेको छ । तर कडा अनुमति बिनानै बिक्री गरिरहदा मौन छ सम्बन्धीत निकाय । अनुमति पाएका सम्बन्धीत डिलरले पनि नबकिरण गरेका छैन्न। कर नतिरेको अबस्थामा शौचालयको शुल्क उठाउन सरकारी कार्यालय ब्यस्त देखिएको छ । \"cdo \"cdo \"cdo \"cdo \"cdo \"cdo \"cdo
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies