Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

‘प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक’

\"PM-Oli-With-Chaina-Chair-pe\"काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पारवहन तथा यातायात जस्तो महत्वपूर्ण विषयमा सम्झौता हुनु ऐतिहासिक सफलता भएको अर्थविद् र कूटनीनिज्ञले बताएका छन् ।

रिपोर्टर्स क्लबद्वारा सोमबार आयोजित कार्यक्रममा अर्थविद् डा विश्वम्भर प्याकुरेलले चीनसँग भएको १० बुँदे सम्झौता ऐतिहासिक भए पनि त्यसलाई कार्यान्वयन गर्ने क्षमता नेपाल सरकारले बढाउनुपर्नेमा जोड दिए ।

उनले नेपालमा उत्पादित वस्तुको निर्यात बढाउने विषयमा सरोकारवालाले सोच्नुपर्नेमा जोड दिँदै चीनले तरल पदार्थ नदिएसम्म नेपालमा समस्याको समाधान नहुने विचार व्यक्त गरे ।

नेपाल, भारत र चीनको उपक्षेत्रीय सङ्गठन निर्माण गरेर नेपालको स्रोत तथा भारत र चीनको पुँजी र प्रविधिको उपयोग गरेर ‘हाइड्रो हब’ बनाउनुपर्ने प्याकुरेलको भनाइ छ ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले चीनसँगको सम्झौताले हिल्सामा पुल निर्माणपछि मानसरोवर जाने बाटो छोटो हुँदा धार्मिक पर्यटन बढ्ने र पोखरा विमानस्थल नेपालको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

चीनका लागि पूर्वनेपाली राजदूत टङ्क कार्कीले इन्धन आपूर्तिका विषयमा सम्झौता हुन सकेको भए राम्रो हुने थियो भन्दै ढिलो या चाँडो चीनसँग इन्धनसम्बन्धी सम्झौता गर्नैपर्ने विचार व्यक्त गरे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending