Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८२ आईतवार | 20th April, 2025 Sun
Investment bank

'बढार बाबुराम बढार, कसिङ्गर देखिनसहनेले नै हो फोहर उठाउने' (खुल्ला पत्र)

\"Baburam_Bhattarai\"

आदरणीय वावुराम भट्टराई ज्यू

नमस्कार!

   \'नमस्कार\' नै गरेॅ है! ,तपाॅईको पार्टिको अभिवादन गर्ने तरिका टुङ्गो नलागेर होईन।एउटा सामान्य, स्वतन्त्र काठमांडौको डेराधारी नागरिकको तर्फवाट तपाॅईको नयाॅ शक्तिको 24 हप्ते  नयाॅ अभियान \"जस्तो राम्रो कामको समर्थनमा साथ दिएको मात्र हो ।नयाॅ शक्तिको समर्थन वा विरोध होइन। जसले गर्मी र धुलोमैलोसंगै  काठमांडौमा वढ्न र फैलन सक्ने रोगव्याधी नियन्त्रणमा  केहि दिन भएपनी राहत पक्कै दिनेछ।\"राजधानिपछी  राजनीती सफाई अभियान\" पनी रहेछ खुसी नै लाग्यो।यो निरन्तर रहिरहोस ।पवीत्र कार्य हो भने  सबैको साथ रहन्छ नै।

वेलायती प्रसिध्द प्रकाशक कम्पनी \'Rough Guide\' ले  विश्वको सुन्दर  १० देशको सुचिमा  २०१६  मा भ्रमण गर्नैपर्ने विश्वका   1 नम्वरमा राखेको नेपाल ,त्यही  देशमा पहीलो पाईला टेकिने  राजधानी  काठमांडौ शहर विश्वको तेस्रो फोहोरी शहरको रूपमा २०१६ को प्रदुषक सुचांकको  तेस्रो नम्वरमा रेहेको छ। प्रदुषण सूचांक अनुसार विश्वकै प्रदुषित शहर पहिलोमा म्यासेडोनियाको टेटोभो शहर  ,दोस्रो नम्बरमा इजिप्टको कायरो र तेस्रोमा काठमांडौ पर्दछ। र वेलायत देशका राजकुमार ह्यारी काठमांडौ विमानस्थल झर्दै  गर्दा, सोही दिन विमानस्थल नजिकै पर्ने पशुपतिवाट तपाॅइको सरसफाई अभियान उद्घाटन भएको थियो।यही सरसफाई अभियानवाट ह्यारिसंगै विश्वका आॅखा र क्यामेराले कैद गर्र्ने र गर्नसक्ने \'world Heritage Site\'लगायतका फोहोरमात्र हटाउन सकियो भने पनी सिथिल अर्थतन्त्र र  पर्यटन व्यवसायमा सकारात्मक सन्देश प्रवाह गरेर ह्यारिलाई विदा गर्न सकिन्छ।यसको ज्ञान तपाईसंग प्रसस्त छ। तपाई त्यही चर्चित अर्थमन्त्री  हुनुहुन्थ्यो , जसको चर्चा आजसम्म पनी गरीन्छ।

विश्वको तेस्रो फोहोर काठमांडौलाई \"CLEAN AND GREEN\" वनाउने संकल्प गरेर तपाॅईले के नै गल्ती गर्नुभयो र?

उधोगधन्दा वन्द भएर ति भन्दा वढी राजनितिक उधोग थपिंदै जाॅदा एउटा नयाॅ शक्ति न थपियो ,तर यो थपिंदाको सार्थकता देखाउने अवसर र चुनौती दुवै छन तपाॅईसामु।करिश्मालाइ लिएर झाडु वोकेर \"CLEAN AND GREEN\" को छायांकन  गरेको आरोप लागिरहंदा र तपाॅईले कुचो वोकेर अगाडी सफा गर्दै गर्दा पछाडिवाट लागेको लर्कोले थुपार्दै जाने फोहोरवाट होसियार रह़दै ल्यारक्याहाल जस्ता प्रवृतीको अन्त्य र त्यसवाट लाग्ने दाग र लागेका दागलाई अभियान सुरू भएको ठाॅउ भष्मेश्वर महादेवले नै भष्म गर्न मदत गरून शुभकामना! तपाॅई र तपाॅई नेतृत्वको नयाॅ शक्तीलाई।

ढुङ्गा र मुढावाट राजनितिक यात्रा  सुरू गराईने युवाहरूलाई त्यही सडकमा फ्याॅकिएका ढुङ्गा र संगैका कसेर वढार्न सक्ने मार्गनिर्देशन सहितको शिक्षित र निश्चित शैक्षीक योग्यता र क्षमताका आधारमा युवाहरूलाई  राजनितिमा स्थान दिएर पुरानो राजनितिक कसिंगरलाई सिनित्तै पार्न सक्नु भयो भने?

यसलाई  त अझ सवै ले  मनन गर्नैपर्ने विषय हो। हेर्नुस त ! तपाॅईकै प्रधानमन्त्रीत्वकालमा सुरू गरिएको सडक विस्तार अभियानको सार्थकता भु-कम्पमा सडक वास हुॅदा कसरि देखियो।कति वाह !वाह !कमाएको त्यो अभियानको उत्तरदायित्व पनी तपाॅईसंग वाॅकी नै छ अन्त्यसम्म...।

तपाॅईका  राजनीतिक यात्रा धमिल्याउन आलोचकले कट्टर आलोचना गर्लान र भक्तले दृष्टीवीहीन भएर ढाकछोप गर्लान  तर  त्यसो नहोस। धमिलिएको राजनितिलाई सङ्लो वनाउन धमिलो वाग्मतिको सफाईका अभियन्ता पुर्व मुख्यसचिव लिलामणी पौडेल सारथी  छन जस्लाई तपाॅईको  साथ थियो र पक्कै साथ दिनेछन उनले पनी। र एक स्वतन्त्र नागरिकको रूपमा राम्रो कामको मुल्यांकन र सहयोग जुनसुकै व्यक्ति, पार्टी र संस्थालाई सवैको रहीरहने नै छ।नेपाली राजनीतिका देखिने र नदेखिने दुवै फोहर हटाएर देखाउन सके नेपाली राजनितीमा नितान्त नौलो हुनेछ र धेर कष्ट गर्नुपर्नेछैन ,नयाॅ शक्तिको नाम स्थापित गराउन।यती गराउन सक्ननुभएन भने पनी

विश्वको तेस्रो  फोहोरी शहरको मुहार सुन्दर वनाउँछु भनेर के नै गल्ती गर्नु भयो र?

कसिंगर देख्नु भयो र त झाडु  उठाउने शाहस गर्नुभयो  होला।

अन्तमा,

वढार्नुस वावुराम वढार्नुस ! कसिंगर देखी नसहने ले नै हो वढार्ने । देखेर टुलुटुलु । हेर्ने र त्यही फोहेरको डङ्गुर अघिवाट  मुखौरो लगाएर सफाचट यात्रा तय गर्ने गर्न खोज्नेले न त पशुपतीदेखिका  फोहोर न त सामाजिक,साॅस्कृतिक र राजनितिक कसिंगर बढार्ने  साहस देखाउन सक्छन।

विश्वको तेस्रो फोहोरी शहरमा डेराधारी  नागरीक केशव प्रसाद पाण्डे

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending