Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

प्याज खानुहोस् क्यान्सरबाट बच्नुहोस् : प्याजका अन्य१० फाइदाहरु

\"cipolle-750\" प्याज हामी सबैको घरमा सर्वसुलभ ढंगले प्राप्त हुने खाद्यपदार्थ हो । हामीले यसको नियमित प्रयोग गर्दै आएको छौैं । प्याज नियमित खानाले विभिन्न फाइदाहरु हुने देखिन्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार प्याज विभिन्न विरामीकालागि समेत उपयोगी हुने बताएका छन् । प्याजका १० फाईदाहरु यस प्रकार रहेका छन् । १. प्याजमा क्रोमियम हुन्छ । जसको कारणले ब्लड शुगरलाई नियन्त्रण गर्ने गर्दछ । २. काँचो प्याज सलादका रुपमा खाने गर्नाले शरिरमा कोलेस्ट्रोललाई नियन्त्रण गर्ने गर्छ । ३. प्याजमा भएको क्युरेक्सन नामक तत्वले क्यान्सरबाट समेत बचाउने गर्छ । ४. प्याजमा भएको फायटोकेमिकल्सले मानिसमा भिटामिन सी उपलब्ध गराउछ । त्यही भिटामिन सीले मानिसको प्रतिरोधात्मक क्षमतामा समेत बृद्धि हुने गर्दछ । ५.प्याजको रसले घाउको दुखाई कमपनि कम गर्ने विशेषज्ञहरुले बताएका छन् । ६. प्याजको रसले मौरीले टोकेको ठाउँमा लगाउँदा दुखाई कम हुने गर्छ । ७. प्याजको रसमा फ्री रेडिकल्स हुनेगर्छ जसको कारण ग्याँस्टिक र अल्सर हुनबाट बचाउँछ । ८.प्याजको रसमा मह मिसाएर खाएमा ज्वरो र एलर्जी हराउने विशेषज्ञहरुले बताएका छन् । ९. काँचो प्याज काटेर सुँघ्ने गर्नाले नाकबाट रगत बग्न बन्द हुने गर्छ । १०.प्याजले खाना पचाउने काम गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending