Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

६४ पदमा देउवा पक्ष र पौडेल पक्षका नेता यस्ता छन् (मतसहित)

\"Deuba-Paudel\"काठमाडौं । एक हप्ता लगाएर १ चैतमा बल्ल कांग्रेसको पदाधिकारीसहित ६४ पदको नतिजा आएको छ । जसमा सभापतिसहित ३६ केन्द्रीय सदस्य देउवा पक्षले जित्दा सो पक्ष सुविधाजनक बहुमतमा पुगेको छ । पौडेल पक्षले महामन्त्री र कोषाध्यक्षसहित सहित २८ केन्द्रीय  सदस्य जितेको छ । देउवा र पौडेल पक्षका केन्द्रीय सदस्यहरुले  यस्ता छन् (मतसहित) । देउवा पक्ष सभापति शेरबहादुर देउवा १८२२ खुमबहादुर खड्का १८४६ कुलबहादुर गुरुङ १७७३ प्रदीप गिरि १७२५ बालकृष्ण खाण १७०४ रमेश लेखक १६८९ पूर्णबहादुर खड्का १६८६ विमलेन्द्र निधि १६८० विश्वप्रकाश शर्मा १६२० एनपी साउद १५४७ शंकर भण्डारी १५४७ ज्ञानेन्द्रबहादुर कार्की १५०२ गोपालमान श्रेष्ठ १४९९ चन्द्र भण्डारी १४९२ डा. प्रकाशशरण महत १४९१ प्रदेश भीष्मराज आङदेम्बे रमेश रिजाल मोहनबहादुर बस्नेत सुरेन्द्र पाण्डे देवेन्द्रराज कँडेल जीवनबहादुर शाही वीरबहादुर बलायर आरक्षण कोटा मानबहादुर विश्वकर्मा मीन विश्वकर्मा डा. डिला संग्रौला अम्बिका बस्नेत ईश्वरी न्यौपाने पुष्पा भुसाल पार्वती डिसी चौधरी बहादुरसिंह लामा फरमुल्लाह मन्सुर सीता गुरुङ सुजाता परियार लक्ष्मी परियार अजयकुमार चौरसिया महेन्द्र यादव पौडेल पक्ष महामन्त्री शशांक कोइराला १४१७ कोषाध्यक्ष  सीतादेवी यादव १२१७ डा. शेखर कोइराला १८४८ प्रकाशमान सिंह १७९५ प्रदीप पौडेल १७०९ धनराज गुरुङ १६९७ बलबहादुर केसी १६७४ महेश आचार्य १६६९ सुजाता कोइराला १६१९ डा. रामशरण महत १६११ बद्री पाण्डे १४८५ डा. नारायण खड्का १४६४ डा. मीनेन्द्र रिजाल १४२० प्रदेश गुरुराज घिमिरे आनन्दप्रसाद ढुंगाना नवीन्द्रराज जोशी गोविन्द भट्टराई दीपक गिरी हृदयाराम थानी दिलेन्द्रप्रसाद बडू आरक्षण कमला पन्त चीनकाजी श्रेष्ठ जीवन परियार कल्याण गुरुङ रामकृष्ण यादव किरण यादव सरिता प्रसाई रत्ना शेरचन
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending