Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कांग्रेसको मतगणना अपडेट: कसकाे मत कति ?

\"Nepali-congress-750\"काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यको हाल सम्मको मत परिणम अनुसार शेखर कोइरालाले अग्रता जारी नै राखेका छन् ।

उनले खुमबहादुर खड्कालाई ३० मत अन्तरमा राख्दै समूहमा लिड गरेका हुन्। कोइरालाले १ हजार ३ सय ७२ मत पाएका छन् भने खड्काले १ हजार ३ सय ४२ मत पाएका छन् ।

। शीर्ष मत पाउनेको तेस्रो नम्वरमा प्रकाशमान सिंह छन् । उनले १ हजार ३ सय ३२ मत पाएका छन् । यस्तै प्रदीप पौडेल १ हजार २ सय ७९ मत सहित चौथो, १ हजार २ सय ७५ मतसहित केबी गुरुङ पाँचौ स्थानमा छन्।

रमेश लेखक छैठौंमा उक्लिएका छन्। उनले १ हजार २ सय ५४ मत जोडेका छन्। धनराज गुरुङ १ हजार २ सय ५३ मत, बालकृष्ण खाँड १ हजार २ सय ५१ मत, प्रदीप गिरि १ हजार २ सय ५० मत सहित क्रमश सातौं आठौं र नवौं स्थानमा छन्। दसौं स्थानमा महेश आचार्य छन्। उनले १ हजार २ सय ४४ भोट ल्याएका छन्।

शीर्ष मत ल्याउने २५ जनाको सूची पनि हेर्नुहोस ।

१‍‍. डा शेखर कोइराला -१३७२ २. खुमबहादुर खड्का -१३४२ ३. प्रकाशमान सिंह -१३३२ ४. प्रदीप पौडेल- १२७९ ५. केबी गुरुङ -१२७५ ६.रमेश लेखक- १२५४ ७. धनराज गुरुङ -१२५३ ८. बालकृष्ण खाँड -१२५१ ९. प्रदीप गिरी -१२५० १०. महेश आचार्य -१२४४ ११. पूर्णबहादुर खड्का -१२४२ १२. विमलेन्द्र निधि -१२२८ १३. बलबहादुर केसी -१२२२ १४.रामशरण महत -१२०५ १५. सुजाता कोइराला -११९६ १६. विश्वप्रकाश शर्मा -११९१ १७ .शंकर भण्डारी -११२५ १८. बद्री पान्डे -१११३ १९. एनपी साउद- १११३ २०. गोपालमान श्रेष्ठ -१०९७ २१. प्रकाशशरण महत -१०९४ २२. डा नारायण खड्का -१०८८ २३. ज्ञानेन्द्रबहादुर कार्की -१०८४ २४. चन्द्र भण्डारी -१०७८ २५. मिनेन्द्र रिजाल -१०७७
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending