Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कांग्रेसमा प्रदेशको सिनारी– केन्द्रीय सदस्यहरु नै पछाडि

\"congressकाठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा जारी प्रदेशअन्तर्गत उम्मेदवारी दिएका पूर्व केन्द्रीय सदस्यहरु नै पछाडि देखिएका छन् । यसअघि १४ अञ्चलबाट एकएक जना केन्द्रीय सदस्य रहँदै आएकोमा विधान संशोधन गर्दै १३ औं महाधिवेशनबाट प्रदेशको अवधारणामा लगिएको हो । प्रदेशको अवधारणामा प्रत्येक प्रदेशबाट दुई केन्द्रीय सदस्य रहने गरी विधान संशोधन गरिएको छ । सोही प्रावधानअनुसार ७ प्रदेशबाट १४ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा एक सय २ जनाको उम्मेदवारी परेको थियो । आइतबार ६ सय मत गणना गर्दा पूर्व केन्द्रीय सदस्यहरु निकै पछाडि देखिएका छन् । प्रदेश नम्बर ४ बाट कृष्णचन्द्र नेपाली, प्रदेश नम्बर ५ बाट राजन पन्त लगायतका पूर्व केन्द्रीय सदस्यहरु निकै पछाडि देखिएका छन् । पछिल्लो गणनाअनुसार प्रदेश नं १ मा गुरुराज घिमिरे (२६५) र भिष्मराज आङदेम्बे (२३०), प्रदेश नम्बर २ मा आनन्दप्रसाद ढुंगाना (२८८) र रमेश रिजाल (२६९), प्रदेश ३ मा नवीन्द्रराज जोशी (२४८) र मोहनबहादुर बस्नेत (२०६) अग्रस्थानमा छन् । यस्तै, प्रदेश नं ४ मा गोविन्द भट्टराई (२४०) र सुरेन्द्र पाण्डे (२३२), प्रदेश नं ५ मा दीपक गिरी (२८६) र देवेन्द्रराज कँडेल (२५९), प्रदेश नं ६ मा हृदयराम थानी (३२५) र जीवनबहादुर शाही (२८८), प्रदेश नं ७ मा दीलेन्द्रप्रसाद बडु (३०७) र वीरबहादुर बलायर (२७४) अग्रस्थानमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending