Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

नेपाली कांग्रेस खुलातर्फको पछिल्लो मतगणना अपडेटः शेखर कोइराला अगाडि

\"congressकाठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यको खुला २५ सिटका लागि भएको मतदानमा अहिले सम्म १८०० मत गणना हुँदा डा शेखर कोइराला आगाडि भएका छन् । १८ सयमत गणना हुँदा उनले १०६२ मत प्राप्त गरेका छन् । दोस्रोमा खुम बहादुर खड्काले १०५९ मत पाएका छन् भने तोस्रोमा प्रकाशमान सिंहले १०३९ मत प्राप्त गरेका छन् । कसले कति मत पाए ( सुचिसहित ) १. डा. शेखर कोइराला १०६२ २.खुमबहादुर खड्का १०५९ ३. प्रकाशमान सिंह १०३९ ४. प्रदीप पौडेल १००७ ५. केबी गुरुङ ९९८ ६. पूर्णबहादुर खड्का ९९३ ७. प्रदीप गिरी ९९२ ८. बालकृष्ण खाँड ९९३ ९. बिमलेन्द्र निधि ९८२ १०. धनराज गुरुङ ९८२ ११. रमेश लेखक ९७८ १२. महेश आचार्य ९७० १३. रामशरण महत ९३५ १४. बलबहादुर केसी ९३४ १५.विश्वप्रकाश शर्मा ९२७ १६. सुजाता कोइराला ९१७ १७. शंकर भण्डारी ८७७ १८. प्रकाशशरण महत ८६६ १९. एनपी सावद ८६३ २०. गोपालमान श्रेष्ठ ८५७ २१. बद्रि पाण्डे ८५१ २२. नारायण खड्का ८५१ २३. ज्ञानेन्द्रबहादुर कार्की ८४४ २४. चन्द्र भण्डारी ८४२ २५. मिनेन्द्र रिजाल ८३० २६. पद्मनारायण चौधरी ७४१ २७. उदय शमशेर राणा ७३३ २८.डिना महालक्ष्मी उपाध्याय ७२५ २९. जीप छिरिङ ७२३ ३०. अशोक कोइराला ६७४
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending