Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

काँग्रेस महाधिवेशनः ३० जना प्रतिनिधिले मतदान गर्न पाएनन्

\"nepaliकाठमाडौँ ।नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३० जना महाधिवेशन प्रतिनिधिलार्इ मतदान गर्न राेक लगाइएकाे छ।

मतदान गर्न नपाएपछि उनीहरु राष्ट्रिय सभागृहस्थित महाधिवेशन निर्वाचन कार्यलय घेराउ गरिरहेका छन् । निर्वाचित सभापति सुशील कोइरालाले विधान अनुसार ३० जना महाधिवेशन प्रतिनिधि मनोनित गरेका थिए । तर, मनोनित प्रतिनिधिले मतदान गर्न नपाउने व्यवस्था विधानमै भएकाले विधान बाजिएपछि यस्तो अवस्था आएको निर्वाचन कमिटीले जनाएकाे छ ।

एकथरिले पार्टीको विधानअनुसार नै सभापतिले महाधिवेशन प्रतिनिधि मनोनयन गरेकाले मतदान गर्न पाउनुपर्ने तर्क गरेका थिए भने अर्काथरिले १२औँ महाधिवेशन सकिएको एक वर्षभित्रमा मनोनयन नभएकाले मतदान गर्न नपाउने तर्क गरे ।

काँग्रेस विधानमा २४० निर्वाचन क्षेत्रबाट समानुपातिक समावेशी प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० जना, केन्द्रीय पदाधिकारी एवम् ८४ जना, भातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८ जना, विदेशस्थित १७ देशका जनसम्पर्क समितिका १२६ जना र सभापतिले मनोनयन गरेका ३० जना महाधिवेशन प्रतिनिधिले भाग लिने व्यवस्था छ ।

सभापतिले मनोनयन गरेका महाधिवेशन प्रतिनिधिले के गर्न पाउने नपाउने भन्ने सम्बन्धमा विधान मौन रहेकाले मतदान गर्न दिन नहुने भनी तर्क गर्ने उनको भनाइ छ ।

आज बिहान ८ बजेबाट सुरु भएको निर्वाचनमा बेलुकी ५ बजेसम्म दुई हजार २०० भन्दा बढी महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् ।

कुल तीन हजार १६१ मतदातामध्ये करिब दुई तिहाइले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । ५ बजेसम्म मतदान भनिए पनि मतदान नसकिएको र महाधिवेशन प्रतिनिधि मतदानका लागि लाइनमा बसेकाले मतदान नसकिएसम्म मतदान कार्य जारी रहनेछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending