Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

भारतीयमा बजेटको मुख्य लक्ष्य कृषि उत्पादनमा वृद्धि

\"Krisi\"काठमाडौं । भारत सरकारले कृषकहरुको आय बढाउने गरी कृषि उत्पादन उकास्ने लक्ष्य सहितको बजेट सार्वजनिक गरिएको छ ।

विपन्न कृषकहरुको आय ५ वर्षमा दोब्बर बनाउने योजना समेटिएको बजेट सोमबार भारतीय अर्थमन्त्री अरुण जेट्लीले सार्वजनिक गरेका छन्। तर विश्वभरमा घटेको माग र देशका ग्रामीण क्षेत्रमा परेको खडेरीले भारतको अर्थतन्त्रमा केही नकारात्मक प्रभाव पारेको छ।

भारतका करीब १२ करोड कृषकका बारेमा बोल्दै अर्थमन्त्री अरुण जेट्लीले उनीहरुलाई देशको खाद्य सुरक्षाको आधार भएकोमा धन्यवाद दिदै कृषकहरुलाई पनि आम्दानीको सुरक्षाको प्रत्याभूती दिइनुपर्ने बताए । जेट्लीले सरकारले ग्रामीण विकासका लागि झंडै १३ खर्ब रुपैंया छुट्याएको पनि जानकारी गराए।

जेट्लीको घोषणामा ८९ वटा नयाँ सिंचाई योजनाको निर्माण गर्ने, कृषकहरुलाई आफ्नो उत्पादन बजारसम्म पुर्याउन सजिलो बनाउनका लागि ग्रामीण सडक निर्माणको बजेट दोब्बर गर्ने, खाना पकाउने ग्यास लाखौं विपन्नको घरमा पुर्याउने, र वंचित वर्गका महिला उद्यमिलाई आर्थिक सहयोग उपलब्ध गराउने लगायतका योजना छन्।

सन् २०१४ मा सत्तामा आएदेखि प्रधानमन्त्री मोदीले करमा सुधार र ठूला संरचना निर्माणका योजना द्वारा देशमा व्यापार र लगानीको वातावरण सुधार्ने प्रतिबद्धता जनाएका छन्।

भारतको ठूलो ग्रमीण जनसंख्या खडेरीको मारमा परेको छ । केही किसानहरुले आत्महत्या समेत गरेपछि मोदी सरकारको गतवर्ष चर्को आलोचना भएको थियो । जसका कारण केही महिना अघि भएका क्षेत्रिय चुनावहरुले मोदीको लोकप्रियता घट्को थियो ।

पश्चिम बंगाल र उत्तर प्रदेश जस्ता कृषि प्रधान राज्यहरुमा चुनाव नजिकिंदै गर्दा ग्रामीण अर्थतन्त्रलाई सम्बोधन गर्न सरकारमाथि दबाब परेको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending