Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

वृहत सेल मेलामा उपभोक्ताको भिड

\"d401213441680f99af354a5f014cb88584279ba6f5f9370c441fd8641b6219ab-750\"काडमाडौं । राजधानीको भृकुटीमण्डपमा बुधबारदेखि जुत्ता चप्पलको बृहत सेल मेला शुरु भएको थियो । यस मेलामा जुत्ता तथा चप्पल खरिद गर्ने उपभोक्तालाई आयोजकले टिभी उपहारसमेत दिने भएको छ । मेलामा शनिबारको दिन ग्राहकको अनुमान भन्दा अत्याधिक उपभोक्तको भिड भएको सहभागी कम्पनी एस के सुजका प्रबन्ध निर्देशक जिवन नेपाली ले जानकारी दिए । मेला अवधिभर जुत्ता तथा चप्पल खरिद गर्ने उपभोक्ताहरुबाट लक्की ड्र मार्फत १ जनालाई एलईडी टिभी उपहार दिईने भनि उपहार योजना राखेपछि उपभोक्ताहरुको उल्लेखनीय सहभागिता भएको हो । \"4aab2c94e5c075244002490af08006531cc4b34c7ef63b6658519e2bb2cd8f8e-750\" मेलामा विभिन्न मोडलका जुत्ता तथा चप्पलमा २० देखि ७० प्रतिशतसम्म छुट दिइएको छ । मेलामा विशेषतः गर्मी यामको आगमनलाई ध्यानमा राखि गर्मी सुहाँउदो नयाँ नयाँ मोडलका जुत्ता तथा चप्पल विक्रिका लागि राखिएको छ । यस मेलामा ८ वटा स्वदेशी जुत्ता उत्पादक कम्पनीहरुको सहभागिता रहेको छ । सहभागी कम्पनी तथा ब्राण्डहरुमा म्याजिक चप्पल, सिटिजन फुटवेयर, कोरल सुज, एस के सुज, रियल सुज, ग्लोबल शु, कनेक्सन शु र सक्सेस शुको सहभागिता रहेको छ । मेलामा सबै वर्ग र क्षमताका उपभोक्ताहरुलाई समेट्ने गरी २५० देखि ५००० सम्मका जुत्ता चप्पल बिक्रिमा राखिएको छ ।   मेला सोमबारसम्म जारी रहने भएतापनि आईतबार र सोमबार बिशेष छुट प्रदान गरिने सहभागी कम्पनी सक्सेस सुजका प्रबन्ध निर्देशक बासु नेपालीले बताए । बृहद् सेल मेला सोमबार सम्म चल्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: