Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

विद्युत प्राधिकरणमा नयाँ जागिर खुल्यो

\"nepal-bidhut-pradhikaran\"काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा पाँच सय एक जना कर्मचारीका लागि नयाँ दरबन्दी खुल्ला गरेको छ । सहायक र अधिकृत स्तरका विभिन्न पदमा ५ सय १ जना कर्मचारीका लागि प्राधिकरणले नयाँ दरबन्दी खोलेको हो । सहायक स्तरका पदमा ३ सय ९५ र अधिकृतस्तरमा १ सय ६ जना कर्मचारी माग गरिएको छ । अधिकृतस्तरमा वातावरणविद्, जियोलोस्टि, सर्भे अधिकृत, इन्जिनियर, तथ्यांकशास्त्री, अर्थशास्त्री, कानुन अधिकृत, प्रबन्धक, सहायक प्रबन्धक, उपप्रबन्धक, सहायक निर्देशक, उप–निर्देशक, सह–निर्देशक पदमा कर्मचारी माग गरिएको छ । सहायकस्तरमा भने मिटररिडर सुपरभाइजर १९ जना, लेखापालमा १९ जना, इलेक्ट्रिक सुपरभाइजर ४० जना, मेकानिकल सुपरभाइजर ७ जना, सिभिल सुपरभाइजर ३ जना, हेभी इक्विप्मेन्ट अपरेटर १ जना, सिनियर मिटररिडर ७२ जना, सहायक लेखापाल २४ जना माग गरिएको छ । त्यस्तै फोरम्यान इलेक्ट्रिसियन ७८ जना, सिभिल इलेक्ट्रिसियन ४ जना, फोरम्यान ड्राइभर ८ जना, मिटर रिडर ३५ जना, इलेक्ट्रिसियन ८० जना तथा ड्राइभर ५ जना माग गरिएको छ । दरखास्त फारम नेपाल विद्युत् प्राधिकरणको वेबसाइट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending