Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

भारत भ्रमणबारे ओलीकाे ब्रिफिङ

\"kpकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे सत्ता साझेदार दलका नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

भारत भ्रमण सफल भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा आफूूले असमान सन्धी संझौताको विषयमा अडानका साथ कुरा राखेको जानकारी गराए ।

भेटमा सहभागी एक नेताले बताएअनुसार ब्रिफिङको क्रममा ओलीले ९० प्रतिशत बहुमतले जारी गरेको संविधानमा तपाईंहरुको रिजरभेसन किन भनेर प्रष्टसँग सोधेंको जानकारी गराए । जवाफमा मोदीले ‘हाम्रो चाहना त केवल तपाईहरु मिलेर जानुहोस् भन्ने मात्र हो ’ भनेको प्रधानमन्त्री ओलीले बताए ।

बंगालदेशबाट अब सिधै नेपालमा वश्तुहरुको आयत गर्न सकिने सहमतिलाई ठुलो उपलब्धिका रुपमा लिुनपर्ने प्रधानमन्त्रीले बताए ।

भारतका बिभिन्न ठाँउमा आफूलाई भब्य स्वागत भएको र भारतीय जनताले पनि नेपालप्रति देखाएको सद्ध्भाव देखाएको बताए । प्रधानमन्त्री ओलीले केही सञ्चार माध्यममा आएजस्तो भारतीय पक्षबाट हिन्दु राष्ट्रको बिषयमा कुनै कुरा नउठाइएको समेत स्पष्ट पारेका छन् ।

ब्रिफिङमा उपस्थित एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रमण समग्रमा उपलब्धीमुलक रहेको बताए । तर अर्का नेता नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल भारतबीचको जहाँको त्यही रहेकोले प्रधानमन्त्रीको दाबी पत्याउने खालको नरहेको प्रतिक्रिया दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: