Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

भारतको जेएनयू काण्डमा अर्का दुई विद्यार्थी पनि प्रहरी हिरासतमा

\"JNU-President-Kanhaiya-Kumar\"काठमाडौं । भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का छात्र संघका अध्यक्ष कन्हैयाकुमारलाई पक्रउ गरेको विरोधमा प्रदर्शनहरु भइरहँदा अन्य दुई विद्यार्थी पनि प्रहरी हिरासतमा पुगेका छन् । राष्ट्रद्रोह गरेको आरोप लागेका दुई भारतीय विद्यार्थी उमर खालिद र अनिरवन भट्टाचार्यले प्रहरीसमक्ष गिरफ्तारी दिएका हुन् । खालिद र भट्टाचार्य प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका थिए । एक कश्मिरी मानिसलाई सन् २०१३ मा मृत्युदण्ड दिइएको विरोधमा गत फेबु्रअरी ९ मा जेएनयूमा आयोजना गरिएको सभामा विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा भाषण गरेको भन्दै कन्हैयालाई राष्ट्र द्रोहको अभियोगमा दिल्ली प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । कन्हैयाकुमारलाई पक्राउ गरी राष्ट्रद्रोहको मुद्दा चलाइएपछि अन्य दुई विद्यार्थीले पनि गिरफ्तारी दिएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । प्रहरीले आशुतोष कुमार, अनन्त प्रकाश नारायन, रियाजुल हक र रामा नागा लगायतका विद्यार्थीहरुको पनि खोजी जारी राखेको छ । सन् २००१ को भारतीय संसद् भवन आक्रमणमा मुछेर अफजल गुरुलाई मृत्युदण्ड दिइएको विरोधमा जेएनयूमा विरोध कार्यक्रम आयोजना गरिएको थियो । १४ जना मारिएको उक्त हमला कश्मिरी लडाकुहरूले गराएका थिए । कन्हैयाकुमारकाे पक्राउ गरेकाे विराेधमा भारतमा अान्दाेलन ब्यापक गरिएकाे छ भने उनलार्इ रिहा गर्न माग गर्दै नेपालमा पनि क्रान्तिकारी विद्यार्थीहरूले प्रदर्शन गर्दै अाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending